काठमाडौं । विभिन्न आधा दर्जन कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । दुई कम्पनीको सेयर मूल्यमा भने सकरात्मक सर्किट लागेको छ ।
यो समाचार तयार गर्ने बेलासम्म घलेम्दी हाइड्रो र जीवन विकास लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।
यस्तै, कालिका पावर कम्पनीको सेयर मूल्य ९.४० प्रतिशत, सिनर्जी पावरको ९.०९ प्रतिशत, युनिभर्सल पावरको ८.०१ र रैराङ हाइड्रोपावरको ८ प्रतिशतले बढेको हो ।
हेर्नुहोस् कुनको कति बढ्यो ?
वि.सं.२०७८ साउन १७ आइतवार १२:२५ मा प्रकाशित