back
NMB ad

यूनियन लाइफसहित चार कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्यो, प्रतिकित्ता कुनको कति पुग्यो ?

Kumari bank ad

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स सहित विभिन्न चार कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । यतिबेला यूनियन लाइफ, दिश्वाश्वरी हाइड्रोपावर, कालिका पावर, अप्पर तामाकोशीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो ।

यो समाचार तयार गर्ने बेलासम्म यूनियन लाइफको सेयर मूल्य प्रतिकित्ता ३९ रुपैयाँ ९० पैसाले वृद्धि भई ४३८ रुपैयाँ ९० पैसा पुगेको छ ।

दिव्याश्वरी हाइड्रोपावरको सेयर मूल्य प्रतिकित्ता ३३ रुपैयाँ ९० पैसा, कालिका पावरको प्रतिकित्ता ६८ रुपैयाँ र अप्पर तामाकोशीको प्रतिकित्ता ६९ रुपैयाँ २० पैसाले वृद्धि भएको हो ।

हेर्नुहोस कुनको कति बढ्यो ?

वि.सं.२०७८ साउन २० बुधवार १२:५७ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...