back
NMB ad

यूनियन लाइफको सेयर मूल्यमा उछाल, कारोबारको तेस्रो दिन कति कित्ता बिक्री भयो ?

Kumari bank ad

काठमाडौं । बुधवार यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । आज कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो ।

उक्त दिन सकरात्मक सर्किट लागेको कम्पनीको सेयर मूल्य प्रतिकित्तँ ३९ रुपैयाँ ९० पैसाले वृद्धि भएको छ । कारोबारमा आएको तेस्रो दिन कम्पनीको सेयर मूल्य ४३८ रुपैयाँ ९० पैसा पुगेको छ ।

साताको चौथो कारोबार दिन कम्पनीको १ लाख ४ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसार आज कम्पनीको २४१ कित्ता सेयर खरिदबिक्री भएको हो ।

वि.सं.२०७८ साउन २० बुधवार १५:१७ मा प्रकाशित

You can share this post!

ललितपुरको बाफलमा आगलागी, पाँच जना घाइते   

ललितपुरको बाफलमा आगलागी, पाँच जना घाइते   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:५०

पाटन (ललितपुर), २३ वैशाख : ललितपुर महानगरपालिका–१७ बाफलमा आगलागी हुँदा...

गुगल प्ले स्टोरमा सामसुङको “गुड लक” एप   

गुगल प्ले स्टोरमा सामसुङको “गुड लक” एप   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:४७

वासिङ्टन, २२ वैशाख  : सामसुङको लोकप्रिय एप्लिकेसन ‘गुड लक’लाई गुगल...

रायोको साग बेचेर लाख आम्दानी   

रायोको साग बेचेर लाख आम्दानी   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:३१

गलकोट (बागलुङ) २३ वैशाख : गाउँबाट खाली फर्केका सवारीसाधन बजारबाट...

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री   

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:४८

काठमाडौँ, २३ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार नागरिकको...

जापानी विदेशमन्त्री खामिखावा नेपालमा   

जापानी विदेशमन्त्री खामिखावा नेपालमा   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:३९

काठमाडौँ, २३ वैशाख: जापानका विदेश मन्त्री खामिखावा योको नेपालको औपचारिक...

काठमाडौँको वायु अझै अस्वस्थ   

काठमाडौँको वायु अझै अस्वस्थ   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:२९

काठमाडौँ, २३ वैशाख : आज फेरि काठमाडौँ वायु प्रदूषणको हिसाबले...