back
NMB ad

सानिमा लाइफको आइपिओ माग भन्दा ५.५५ गुणा बढी आवेदन

Kumari bank ad

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको आइपिओ माग भन्दा ५.५५ गुणा बढी आवेदन परेको छ ।

साउन २० गतेबाट निष्काशन भएको आइपीओमा ५.५५ गुणा बढी आवेदन परेको हो । आइपीओमा साढे ३ बजेसम्म १९ लाख १८ हजार ५ सय ५७ जना सर्वसाधारणले २ अर्ब ९९ करोड ८३ लाख ६२ हजार रुपैयाँको २ करोड ९९ लाख ८३ हजार ६ सय २० कित्ताको लागि आवेदन परेको छ । यसको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

कम्पनीले ६० लाख कित्ता सेयर निष्काशन गरेकोमा सामुहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ५ प्रतिशत छुट्याई बाँकी रहेको ५४ लाख कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गरेको छ । यसमा न्यूनतम १० देखि अधिकतम ३० हजार कित्तासम्म आवेदन दिन सकिन्छ । आवेदन दिने सयम २४ गतेसम्म रहेको छ । लगानीकर्ताले मेरो सेयर तथा सी आवस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने छ ।

वि.सं.२०७८ साउन २२ शुक्रवार १६:४३ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...