back
NMB ad

१६५ प्रतिशतले बढ्यो इन्फिनिटी लघुवित्तको नाफा, अन्य सूचक कस्ता ?

Kumari bank ad

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासमा १२ करोड ६० लाख ८६ हजार रुपैयाँ नाफा कमाएको छ ।

आइतबार कम्पनीले सार्वजनिक गरेको गत आवको चौथो त्रैमासिक वित्तीय अवस्थाले यस्तो देखाएको हो ।

कम्पनीको नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा १८६.९९ प्रतिशतले बढी हो । अघिल्लो वर्ष कम्पनीले ४ करोड ७४ लाख १८ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

अघिल्लो वर्ष १५ करोड ५१ हजार ९९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको कम्पनीले गत वर्ष भने २७ करोड ५० लाख २ हजार रुपैयाँ आम्दानी गरेको छ ।

कम्पनीको चुक्तापुँजी २६ करोड ६ लाख ५० हजार रुपैयाँ रहेको छ । कम्पनी जगेडा तथा कोषमा १६ करोड ५८ लाख ७९ हजार रुपैयाँ राखेको छ ।

कम्पनीको खराब कर्जामा भने बढोत्तरी देखिएको छ । अघिल्लो वर्ष १.१६ प्रतिशत कजा खराब कर्जा रहेको कम्पनीको गत वर्ष भने बढेर ४.२७ प्रतिशत पुगेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ४८ रुपैयाँ ३७ पैसा र प्रतिसेयर नेवटर्थ १६३ रुपैयाँ ६४ पैसा रहेको छ ।

वि.सं.२०७८ साउन २४ आइतवार १३:५९ मा प्रकाशित

You can share this post!

मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल   

मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल   

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:१२

रसुवा ७ जेठः चीनमा अवस्थित धार्मिकस्थल मानसरोवरकाे यात्रा सुरु भएको...

आज ७ जेठ २०८१ सोमवार, कस्तो छ आजको राशिफल ?

आज ७ जेठ २०८१ सोमवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:०७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१९

काठमाडौं । कुमारी बैंक लिमिटेड र होटल भिन्टेज होम, भक्तपुर...

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१३

काठमाडौँ, ६ जेठः उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आरोप–प्रत्यारोपको शृङ्खला...

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

वि.सं.२०८१ जेठ ६ आइतवार २०:०१

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले इटहरी स्थित होटल सोल्टी...

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

वि.सं.२०८१ जेठ ६ आइतवार १९:५१

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कंपनी लिमिटेडले पर्सा जिल्ला, पर्सागढि-१, विरूवागुठी...