back
NMB ad

नाफासंगै घट्यो चिलिमे जलविद्युतको आम्दानी, कस्तो छ वित्तीय अवस्था ?

Kumari bank ad

काठमाडौं । चिलिमे जलविद्युत कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको वित्तीय अवस्था सार्वजनिक गरेको छ ।

कम्पनीको वित्तीय अवस्था अनुसार गत आवमा नाफा घटेको छ । अघिल्लो आवको सोही तुलनामा कम्पनीको नाफा ६.३१ प्रतिशतले कमी देखिएको हो ।

अघिल्लो आवको चौथो त्रैमासमा ७४ करोड १६ लाख ६५ हजार रुपैयाँ नाफा कमाएको कम्पनीले गत वर्ष घटेर ६९ करोड ४८ लाख १६ हजार रुपैयामा झरेको छ ।

कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानीमा पनि कमी देखिएको छ । अघिल्लो आवमा १ अर्ब १४ करोड ७ लाख ३९ हजार रुपैयाँ आम्दानी गरेको कम्पनीले गत वर्षको आम्दानी भने १ अर्ब १२ करोड ८० लाख ५२ हजार रुपैयाँ गरेको छ ।

कम्पनीको चुक्तापुँजी ६ अर्ब २८ करोड ७ लाख ३९ हजार रुपैयाँ पुगेको छ । कम्पनीले जगेडा तथा कोषमा ३ अर्ब ८५ करोड ६५ लाख ८२ हजार रुपैयाँ राखेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ११ रुपैयाँ १७ पैसा र प्रतिसेयर नेटवर्थ १६१ रुपैयाँ ४ पैसा रहेको छ ।

वि.सं.२०७८ साउन २५ सोमवार ११:४८ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...