काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा उछाल आएको छ । कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको हो ।
यो समाचार तयार गर्ने बेलासम्म कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । प्रतिकित्ता १८२ रुपैयाँले वृद्धि भएको कम्पनीको सेयर मूल्य २ हजार रुपैयाँ पुगेको हो ।
वि.सं.२०७८ साउन २६ मंगलवार ११:४७ मा प्रकाशित