back
Mega Long Ad

दिव्यश्वरी हाइड्रोपावर ३ करोड बढी नोक्सानीमा, जगेडा कोष थप ऋणात्मक

काठमाडौं । दिव्यश्वरी हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासिक वित्तीय अवस्था सार्वजनिक गरेको छ ।

मंगलबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनी गत वर्ष ३ करोड ३ लाख ४५ हजार रुपैयाँ नोक्सानीमा देखिएको छ ।अघिल्लो वर्ष पनि ४ करोड ३४ लाख ६६ हजार रुपैयाँ नोक्सानी रहेको कम्पनीले यस वर्ष भने कमी देखिएको हो ।

अघिल्लो वर्षको तुलनामा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानीमा पनि कमी देखिएको छ । अघिल्लो वर्ष ७ करोड ७३ लाख १७ हजार रुपैयाँ आम्दानी गरेको कम्पनीले गत वर्ष भने ७१ लाख ९६ हजार रुपैयाँले घटेको छ ।

कम्पनीको चुक्तापुँजी २६ करोड ४० रुपैयाँ रहेको छ । कम्पनीको जगेडा तथा कोष गत वर्ष थप ऋणात्मक भएको छ । अघिल्लो वर्ष १७ करोड ५० लाख २१ हजार रुपैयाँ ऋणात्मक रहेको जगेडा कोष गत वर्ष बढेर २० करोड ५३ लाख ६६ हजार रुपैयाँ पुगेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ४९ पैसा प्रतिसेयर नेटवर्थ २२ रुपैयाँ २१ पैसा रहेको छ ।

वि.सं.२०७८ साउन २६ मंगलवार ११:३८ मा प्रकाशित

You can share this post!

“बैंक अफ दि इयर” पनि एनएमबि नै, यो पुरस्कार जित्नुको आधार के हो ?

“बैंक अफ दि इयर” पनि एनएमबि नै, यो पुरस्कार जित्नुको आधार के हो ?

वि.सं.२०७८ मंसिर १५ बुधवार २२:०३

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजत प्राप्त नेपालकै...

बैंकक्रप्ट हुने सम्भावना छः पवनकुमार गोल्यान

बैंकक्रप्ट हुने सम्भावना छः पवनकुमार गोल्यान

वि.सं.२०७८ मंसिर १५ बुधवार १७:४५

बैैंक तथा वित्तिय संस्था परिसंघका अध्यक्ष पवनकुमार गोल्यानले ‘बैंकक्रप्ट’ हुन...

एनएमबी बन्यो एसियाकै सर्वोत्कृष्ट बैंक

एनएमबी बन्यो एसियाकै सर्वोत्कृष्ट बैंक

वि.सं.२०७८ मंसिर १५ बुधवार १६:५०

एनएमबी बैंक एसियाकै सर्वोत्कृष्ट बैंक बनेको छ । बुधबार बैंकले...

बैध रूपमा अबैध काम भइरहेको छः अर्थमन्त्री शर्मा

बैध रूपमा अबैध काम भइरहेको छः अर्थमन्त्री शर्मा

वि.सं.२०७८ मंसिर १५ बुधवार १५:५८

काठमाडौ । अर्थमन्त्री जनार्दन शर्माले बैध रूपमा अबैध काम भइरहेको...

आगामी १० बर्षमा मध्यमस्तरको राष्ट्रमा परिणत हुन केन्द्रित हुनुपर्छ : प्रधानमन्त्री देउवा

आगामी १० बर्षमा मध्यमस्तरको राष्ट्रमा परिणत हुन केन्द्रित हुनुपर्छ : प्रधानमन्त्री देउवा

वि.सं.२०७८ मंसिर १५ बुधवार १५:२२

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थतन्त्रको गुणात्मक वृद्धिका सरोकारवाला सवै...

सेयर बजारमा सुधार: कारोबार रकम भने खुम्चियो, दुई कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा सुधार: कारोबार रकम भने खुम्चियो, दुई कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०७८ मंसिर १५ बुधवार १५:१४

काठमाडौं । बुधवार सेयर बजारमा सुधार आएको छ । साताको...