back
Mega Long Ad

आज ३ लाख ७४ हजार कित्ता बिक्री भयो निफ्राको सेयर, प्रतिकित्ता कति छ मूल्य ?

काठमाडौं । मंगलबार नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा)को सेयर मूल्यमा गिरावट आएको छ । आज बैंकको सेयर मूल्य १.२८ प्रतिशतले घटेको हो ।

साताको तेस्रो कारोबार दिन बैंकको सेयर मूल्य प्रतिकित्ता ५ रुपैयाँ ९० पैसाले घटेको छ । योसंगै बैंकको सेयर मूल्य प्रतिकित्ता ४५६ रुपैयाँ कायम भएको छ ।

आज बैंकको १७ करोड १२ लाख ८८ हजार रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले जनाएको छ । उक्त दिन बैंकको ३ लाख ७४ हजार ६१५ कित्ता सेयर खरिदबिक्री भएको हो ।

वि.सं.२०७८ भदौ १ मंगलवार १६:४२ मा प्रकाशित

You can share this post!

जाँचबुझ समितिले बुझायो प्रतिवेदन, जोगिएला त अध्यक्ष ढुंगानाको पद ?

जाँचबुझ समितिले बुझायो प्रतिवेदन, जोगिएला त अध्यक्ष ढुंगानाको पद ?

वि.सं.२०७८ असोज ५ मंगलवार १६:४७

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानामाथि लागेको आरोपको...

मैलुङ खोलाको आईपीओ नेप्सेमा सूचीकृतः भोलिदेखि नै कारोबार हुने, यस्तो छ ओपन रेञ्जको संकेत

मैलुङ खोलाको आईपीओ नेप्सेमा सूचीकृतः भोलिदेखि नै कारोबार हुने, यस्तो छ ओपन रेञ्जको संकेत

वि.सं.२०७८ असोज ५ मंगलवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्चेञ्ज(नेप्सेमा मैलुङ खोला जलविद्युत कम्पनीको आईपीओ...

भोलिदेखि आउँदैछ ७० करोडको नयाँ आईपीओ, कति र कहिलेसम्म दिने आवेदन ?

भोलिदेखि आउँदैछ ७० करोडको नयाँ आईपीओ, कति र कहिलेसम्म दिने आवेदन ?

वि.सं.२०७८ असोज ५ मंगलवार १५:५७

काठमाडौं । भोलि अर्थात असोज ६ गते बुधवारदेखि साहस उर्जाको...

दुई बैंकसहित चार कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति कित्ता बिक्री भयो सेयर ?

दुई बैंकसहित चार कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति कित्ता बिक्री भयो सेयर ?

वि.सं.२०७८ असोज ५ मंगलवार १५:३०

काठमाडौं । साता दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सेयर बजारमा दोहोरो अंकको बढोत्तरी, सम्हालिने प्रयास गर्दै लगानीकर्ता

सेयर बजारमा दोहोरो अंकको बढोत्तरी, सम्हालिने प्रयास गर्दै लगानीकर्ता

वि.सं.२०७८ असोज ५ मंगलवार १५:२६

काठमाडौं । साताको दोस्रो कारोबारमा निकै उतार चढावकाबीच सेयर बजारमा...

फेरि बढ्यो निफ्राको सेयर मूल्य: आज ५ लाख ४१ हजार कित्ता बिक्री, प्रतिकित्ता कति ?

फेरि बढ्यो निफ्राको सेयर मूल्य: आज ५ लाख ४१ हजार कित्ता बिक्री, प्रतिकित्ता कति ?

वि.सं.२०७८ असोज ५ मंगलवार १५:०७

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयर...