back
NMB ad

अपडेटः एक दर्जन कम्पनीको सेयर मूल्यमा उछाल, उच्च दरमा वृद्धि हुँदा प्रतिकित्ता कुनको कति पुग्यो ?

Kumari bank ad

काठमाडौं । करिब एक दर्जन कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । यो समाचार तयार गर्ने बेलासम्म ७ कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको हो ।

यतिबेला गुड फाइनान्स, अरुण भ्याली हाइड्रोपावर, महालक्ष्मी विकास बैंक, अरुण काबेली, पञ्चकन्या माई हाइड्रोपावर, शिवम सिमेन्ट र जीवन विकास लघुवित्तको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो ।

यस्तै, यी कम्पनीसहित आँखुखोला जलविद्युत कम्पनी, कामना सेवा विकास बैंक, ज्योति विकास बैंक , सीईडीबी हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले वृद्धि भएको छ ।

प्रतिकित्ता कुनको कति बढ्यो ?

वि.सं.२०७८ भदौ २ बुधवार १३:१० मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ जेठ ८ मंगलवार ०६:२७

काठमाडौँ, ८ जेठ: हाल देशमा स्थानीय र पश्चिमी वायुका साथै...

मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी   

मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी   

वि.सं.२०८१ जेठ ८ मंगलवार ०६:११

कर्णाली : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति...

आज ८ जेठ २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

आज ८ जेठ २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ जेठ ८ मंगलवार ०६:०५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

वि.सं.२०८१ जेठ ७ सोमवार १८:००

काठमाडौं । महालक्ष्मी विकास बैंक आज २०८१ जेष्ठ ७ गतेदेखि...

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

वि.सं.२०८१ जेठ ७ सोमवार १७:४३

काठमाडौँ, ७ जेठ : चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा मुलुकले...

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

वि.सं.२०८१ जेठ ७ सोमवार १७:१६

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का...