back
NMB ad

शिवम सिमेन्ट, जीवन विकास लगायत यी हुन् आज सेयर मूल्यमा सकरात्मक सर्किट लागेका कम्पनीहरु

Kumari bank ad

काठमाडौं । साताको चौथो कारोबार दिन विभिन्न ४ कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ ।

बुधवार अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट, अरुण काबेली पावर, शिवम सिमेन्ट र जीवन विकास लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो ।

उक्त दिन अरुण भ्यालीको प्रतिकित्ता ६२ रुपैयाँ ८० पैसाले वृद्धि भई ६९० रुपैयाँ ८० पैसा, अरुण काबेलीको प्रतिकित्ता ७२ रुपैयाँ ९० पैसाले वृद्धि भई ८०२ रुपैयाँ २० पैसा पुगेको छ ।

यस्तै, शिवम सिमेन्टको प्रतिकित्ता १६३ रुपैयाँले वृद्धि भई १ हजार ७९३ रुपैयाँ र जीवन विकास लघुवित्तको प्रतिकित्ता ३२२ रुपैयाँ ८० पैसाले बढेर ३ हजार ५५१ रुपैयाँ पुगेको छ ।

वि.सं.२०७८ भदौ २ बुधवार १५:०१ मा प्रकाशित

You can share this post!

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:१३

काठमाडौँ, २१ वैशाखः काठमाडौँ महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक...

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:००

तनहुँ, २१ वैशाख : मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी खण्डमा १३...

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५५

गण्डकी, २१ वैशाख : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही...

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५३

डा महेन्द्र विष्ट  प्रेस स्वतन्त्रता लोकतन्त्रको अपरिहार्य पक्ष हो ।...

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:२४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक...

देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै   

देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:१९

काठमाडौँ, २१ वैशाख : सरकारले बालबालिकालाई पोलियो रोगविरुद्धको खोप अभियान...