back
Mega Long Ad

कति पाउला त सानिमा लाइफको आईपीओले पहिलो कारोबारका लागि ओपनिङ्ग रेञ्ज ? यस्तो आयो संकेत

काठमाडौं । गत शनिबार सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड भएको छ । आइपीओमा आवेदन दिएकामध्ये ५ लाख ४० हजार आवेदकले १०–१० कित्ता सेयर पाएका छन् ।

आवेदन दिएका २४ लाख १९ हजार ८४८ मध्ये २३ लाख ८ हजार १२२ आवेदनमा योग्य ठहरिएका थिए । जसमा ५ लाख ४० हजारले १०–१० कित्ता सेयर पाउँदा १७ लाख ६८ हजार १२२ जना आवेदकको हात खालि भएको थियो ।

कम्पनीले पहिलो कारोबारको लागि नेपाल स्टक एक्सचेञ्ज(नेप्से) बाट ११६ रुपैयाँ ७४ पैसादेखि ३५० रुपैयाँ २२ पैसासम्म ओपन रेञ्ज पाउने देखिएको छ ।

कम्पनीको आर्थिक वर्ष २०७७/७८ को नेटवर्थ ११६ रुपैयाँ ७४ पैसा रहेको छ । नेप्सेले यसकै आधारमा अर्थात नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ । सोही अनुसार कम्पनीको आईपीओले ११६ रुपैयाँ ७४ पैसादेखि ३५० रुपैयाँ २२ पैसासम्म ओपन रेञ्ज पाउने देखिएको हो ।

 

वि.सं.२०७८ भदौ ४ शुक्रवार १३:४६ मा प्रकाशित

You can share this post!

सानिमा बैंकले घाेषणा गर्याे लाभांश, बाेनस र नगद कति ?

सानिमा बैंकले घाेषणा गर्याे लाभांश, बाेनस र नगद कति ?

वि.सं.२०७८ असोज ६ बुधवार १९:२८

काठमाडौं । सानिमा बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश दिने प्रस्ताव...

१ हजार ६१ मेगावाटको माथिल्लो अरुण जलविद्युत आयोजना तत्काल निर्माण गर्न स्थानीयको माग

१ हजार ६१ मेगावाटको माथिल्लो अरुण जलविद्युत आयोजना तत्काल निर्माण गर्न स्थानीयको माग

वि.सं.२०७८ असोज ६ बुधवार १८:१२

काठमाडौं । संखुवासभाको भोटखोला गाउँपालिकामा पहिचाहन भएको १ हजार ६१...

माछापुच्छ्रे बैंकले १४ प्रतिशत लाभांश दिने, बोनस कति ?

माछापुच्छ्रे बैंकले १४ प्रतिशत लाभांश दिने, बोनस कति ?

वि.सं.२०७८ असोज ६ बुधवार १७:५७

काठमाडौं । माछापुच्छ्रे बैंकले लगानीकर्तालाई १४ प्रतिशत लाभांश दिने भएको...

काठमाडौं उपत्यकामा अब ९९ रुपैयाँमा ट्याक्सी चढ्न पाईने

काठमाडौं उपत्यकामा अब ९९ रुपैयाँमा ट्याक्सी चढ्न पाईने

वि.सं.२०७८ असोज ६ बुधवार १७:५३

काठमाडौं । काठमाडौं उपत्यकाका ट्याक्सी सेवालाई आधुनिक र व्यवस्थित बनाउने...

अशोक लेलैण्डको दसैँ तिहार योजना: गाडी खरिदमा विशेष छुटदेखि यूरोप टुरसम्मको सुविधा

अशोक लेलैण्डको दसैँ तिहार योजना: गाडी खरिदमा विशेष छुटदेखि यूरोप टुरसम्मको सुविधा

वि.सं.२०७८ असोज ६ बुधवार १७:४८

काठमाडौं । आइएमई ग्रुपअन्तर्गत संचालित आईएमई मोटर्सले नेपालीहरुको महान चाड...

मेगा बैंकले साना किसानलाई आधुनिक ढंगले कृषि कार्य गर्न सहुलियत कर्जा दिने

मेगा बैंकले साना किसानलाई आधुनिक ढंगले कृषि कार्य गर्न सहुलियत कर्जा दिने

वि.सं.२०७८ असोज ६ बुधवार १७:३८

काठमाडौं । मेगा बैंकले साना कृषक तथा उद्यमीहरुको कृषि तथा...