back
NMB ad

लगानीकर्ता आफैले मेरो सेयरको पासवर्ड परिवर्तन गर्न सक्ने

Kumari bank ad

काठमाडौं । मेरो सेयर प्रयोगकर्ता सेयर लगानीकर्ताले अब पासवर्ड बिर्सेको खण्डमा पनि कुनै समस्या भोग्न नपर्ने भएको छ । अब लगानीकर्ता आफैले मेरो सेयरको पासवर्ड परिवर्तन गर्न सक्ने भएका छन् ।

सीडीएससीले आज (शुक्रबार) देखि लागु हुनेगरी लगानीकर्ताले नै मेरो सेयरको पासवर्ड परिवर्तन गर्न सक्ने सेवा दिएको छ । यसका लागि लगानीकर्ताले मेरो सेयरको लगइन पेजमा रहेको ‘फरगेट योर पासवर्ड’ लिंकमा गएर पासवर्ड परिवर्तन गर्न सक्नेछन् ।

पासवर्ड परिवर्तन गरेपछि नयाँ पासवर्ड इमेलमा आउँने छ । त्यो पासवर्ड प्रयोग गर्न सकिने छ । यो सँगै मेरो सेयर प्रयोगकर्ता अब पासवर्ड बिर्से भनेर निक्षेप सदस्यमा गएर निवेदन दिनुपर्ने व्यवस्था हटेको छ । यसअघि यो व्यवस्था रहेको थियो ।

वि.सं.२०७८ भदौ ४ शुक्रवार १४:१४ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...