back
NMB ad

राष्ट्रिय वाणिज्य बैंकले कमसल धितोमा दिएको साढे २ अर्ब ऋण जोखिममा, समयमै असुल गर्न निर्देशन

Kumari bank ad

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको ऋण लगानी जोखिम देखिएको छ । शुक्रबार महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ५८औं वार्षिक प्रतिवेदनले यस्तो देखाएको हो ।

राष्ट्रिय वाणिज्य बैंकले अन्य बैंक तथा वित्तीय संस्थाहरुलाई ४ अर्ब ४५ करोड ६७ लाख र सर्वसाधरणलाई १ खर्ब ५० अर्ब ७९ करोड ७८ लाख रुपैयाँ ऋण दिएको छ ।

बैंकले कर्जाको तुलनामा धितोको मूल्य कम भएको, सहकारीसंग सम्वन्धित विवाद रहेको, विवाद अदालतमा विचारधिन रहेको, ऋण असुली न्याधिकरणबाट भएको निर्णय कार्यन्वयन नभएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनका अनुसार यस्ता विवादित र कमसल धितो राखी विभिन्न १७ संस्थालाई २ अर्ब ४४ करोड ६६ लाख रुपैयाँ ऋण प्रवाह गरेकोमा त्यसको ब्याज ४४ अर्ब ३ करोड १९ लाख पुगेको छ ।

बैंकले अब उक्त ऋण प्रवाह गर्ने पदाधिकारीलाई जिम्मेवार बनाई समयमै असुली गर्नुपर्ने देखिएको छ ।

वि.सं.२०७८ भदौ ४ शुक्रवार १७:२२ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...