back
NMB ad

जीवन विकास लघुवित्तको लगानीकर्ता बने मालामाल, अहिलेसम्म कति कित्ता बिक्री भयो सेयर ?

Kumari bank ad

काठमाडौं । कारोबारमा आएको १६ दिनमा जीवन विकास लुघवित्त वित्तीय संस्थाको सेयर मूल्यमा उछाल आएको छ ।साउन १४ गतेदेखि कारोबारमा आएको कम्पनीको सेयर मूल्य अहिले प्रतिकित्ता ३ हजार ९०६ रुपैयाँ १० पैसा पुगेको छ ।

कम्पनीको सेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा साउन १३ गते सूचीकृत भएको थियो । नेप्से पहिलो कारोबारका लागि ३०५ रुपैयाँ २७ पैसादेखि ९१५ रुपैयाँ ८१ पैसासम्म मूल्य रेञ्ज तोकेकोमा कारोबार भने ९१४ रुपैयाँमा खुला भएको थियो ।

पहिलो दिन १ सय कित्ता सेयर खरिदबिक्री भएको कम्पनीको हालसम्म कम्पनीको ४ हजार १९७ कित्ता सेयर खरिदबिक्री भएको नेप्सेले जनाएको छ ।

कम्पनीको सयर खरीद चाप उच्च रहेको हुँदा मूल्यमा सकारात्मक असर परेको हो । यस कम्पनीका सेयर लगानीकर्ता छोटो समयमै धेरै कमाउन सफल भएका छन् ।

वि.सं.२०७८ भदौ ६ आइतवार १२:५८ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...