काठमाडौं । प्रि-ओपनिङमा सेयर बजार ८.५९ अंकले बढको छ । बजार ८.५९ अंकले बढेर परिसूचक ३०८५.०४ बिन्दुमा रोकिएको छ ।
४२ कम्पनीको ५ हजार ३४६ कित्ता सेयर ४७ लाख ८४ हजार ३८ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा २५ कम्पनीको सेयर मूल्य बढेको छ भने ८ वटा कम्पनीको सेयर मूल्य घटेको छ । ७ वटा कम्पनीको सेयर मूल्य स्थिर बनेको छ ।
वि.सं.२०७८ भदौ १० बिहीवार १०:४४ मा प्रकाशित