back
Hero Ad

एनअएमबि क्यापिटलले बोलायो साधारणसभा, ३०% नगद लाभांश वितरण गर्ने

काठमाडौं । एनअएमबि क्यापिटलले वार्षिक साधारणसभाका लागि मिति तय गरेको छ । कम्पनीले एघारौं वार्षिक साधारणसभा असोज १ गते गर्ने भएको हो ।

सभाले आर्थिक वर्ष २०७७/७८ सम्मको सञ्चित मुनाफाबाट सेयरधनीलार्य ३० प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्न स्वीकृति प्रदान गर्नेछ । सभामा संचालक समितिहरुको बैठकले भत्ता वृद्धि गर्ने विशेष प्रस्ताव लैजाँदैछ ।

यस्तै, संचालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरि आव २०७७/७८ को वार्षिक प्रतिवेदन उपर छलफल तथा पारित, २०७८ असार मसान्तको वासलात, सोही अवधिको नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण र सोहीसंंग सम्वन्धित अनुसूचीहरुमाथि छलफल तथा पारित गर्ने छ ।

त्यसैगरि आव २०७८/७९ को लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने छ ।

वि.सं.२०७८ भदौ ११ शुक्रवार १४:४१ मा प्रकाशित

You can share this post!

शेयर बजार सम्बन्धी तालिम प्रदान गर्न प्रभु क्यापिटल र क्वेस्ट कलेजबीच सम्झौता

शेयर बजार सम्बन्धी तालिम प्रदान गर्न प्रभु क्यापिटल र क्वेस्ट कलेजबीच सम्झौता

वि.सं.२०७९ असोज १३ बिहीवार १९:४७

काठमाडौं । देशमा दक्ष व्यवस्थापकीय क्षमता भएका जनशक्ति उत्पादन गर्ने...

दसैंमा राष्ट्रपति भण्डारीले मन्त्रीदेखि सर्वसाधारणलाई टीका लगाइदिने

दसैंमा राष्ट्रपति भण्डारीले मन्त्रीदेखि सर्वसाधारणलाई टीका लगाइदिने

वि.सं.२०७९ असोज १३ बिहीवार १७:३७

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले बडादसैंको टीका इच्छुक मन्त्रीदेखि सर्वसाधारणलाई लगाइदिने...

आइएमई दसैँ अफर : चौथो हप्ताको नतिजा घोषणा

आइएमई दसैँ अफर : चौथो हप्ताको नतिजा घोषणा

वि.सं.२०७९ असोज १३ बिहीवार १६:५१

काठमाडौं । दसैँ, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वहरूका...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन, प्रतिकित्ता कति ?

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन, प्रतिकित्ता कति ?

वि.सं.२०७९ असोज १३ बिहीवार १६:३४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नेपाल ल्युब आयलको मूल्य...

सिटिजन बैंकको सेयर मूल्य बढ्यो, प्रतिकित्ता कति पुग्यो ?

सिटिजन बैंकको सेयर मूल्य बढ्यो, प्रतिकित्ता कति पुग्यो ?

वि.सं.२०७९ असोज १३ बिहीवार १५:४४

काठमाडौं । आज सिटिजन बैंक इन्टरनेशनल लिमिटेडको सेयर मूल्य बढेको...

यी पाँच कम्पनीको सेयर मूल्य उच्च दरमा बढ्यो, प्रतिकित्ता कुनको कति ?

यी पाँच कम्पनीको सेयर मूल्य उच्च दरमा बढ्यो, प्रतिकित्ता कुनको कति ?

वि.सं.२०७९ असोज १३ बिहीवार १५:२५

काठमाडौं । बिहीबार पाँच कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको...