back
Mega Long Ad

सेयर कारोबारमा सामान्य सुधार हुँदा कसले कमाए, कसले गुमाए ?

काठमाडौं । सेयर बजारमा सामान्य सुधार देखिएको छ । बजारमा सामान्य सुधार भएपनि कारोबार रकम क्रमैसँग घटिरहेको छ । पछिल्लो केही दिन यता बजारमा कारोबार रकम घट्दै गएको छ ।

निकै उतार चढावकाबीच बजार सामान्य वृद्धि भएको छ । बजार मापन गर्ने सूचक १.१८ अंकले बढेर परिसूचक २९७७.०२ बिन्दुमा रोकिएको छ । २२६ कम्पनीको १ करोड ७१ लाख ८२ हजार ८७१ कित्ता सेयर ९ अर्ब ३५ करोड १७ लाख ९९ हजार ६५४ रुपैयाँको सेयर कारोबार भएको छ ।

कारोबारमा अधिकांश समूहको उपसूचक गिरावट देखिएको छ । तथापी बैंकिङ समूहको ७.८९, होटल एण्ड टुरिजम, जीवन बीमा समूहको उपसूचकमा हरियाली आउँदा विकास बैंक ४०.१४, जलविद्युत १९.९६, वित्त कम्पनी ८७.८२, निर्जीवन बीमा समूहको उपसूचक ६३.५९ अंकले घटेको छ ।

कारोबारमा रु रु जलविद्युत परियोजना ७.५५, ओरियन्टल होटल ६.१४, यूनाइटेड मोदी हाईड्रोपावर ६.०४, हिमालयन उर्जा विकास कम्पनीको ६.०२ अंकले बढेको छ ।
यस्तै सनराइज फस्र्ट म्यूचुअल फण्डको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

यता खानिखोला हाईड्रोपावरको ७.७७, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सको ६.२७ , कर्पोरेट डेभलपमेन्ट बैंकको ५.७५, आईसीएफसी फाइनान्सको सेयर ५.२८ प्रतिशतले घट्को छ ।

वि.सं.२०७८ भदौ १६ बुधवार १५:२५ मा प्रकाशित

You can share this post!

किन्ने होइन त नागरिक लगानी कोषको ३ लाख ८१ हजार कित्ता सेयर ?

किन्ने होइन त नागरिक लगानी कोषको ३ लाख ८१ हजार कित्ता सेयर ?

वि.सं.२०७८ असोज ७ बिहीवार १३:४५

काठमाडौं । सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको संस्थापक सेयर बुधवार (असोज ६...

१ लाख रुपैयाँसम्मको छुटमा किन्ने होइन त यामाहाको बाइक र स्कुटर ? यस्तो छ नयाँ मूल्य

१ लाख रुपैयाँसम्मको छुटमा किन्ने होइन त यामाहाको बाइक र स्कुटर ? यस्तो छ नयाँ मूल्य

वि.सं.२०७८ असोज ७ बिहीवार १३:०९

काठमाडौं । यामाहाको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले दशै तिहार लक्षित...

मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्यमा उछाल, १०% ले वृद्धि हुँदा प्रतिकित्ता कति पुग्यो ?

मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्यमा उछाल, १०% ले वृद्धि हुँदा प्रतिकित्ता कति पुग्यो ?

वि.सं.२०७८ असोज ७ बिहीवार १२:५४

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा उछाल...

जीडब्लूएम मोटर्सको दशैं उत्सव अफरमा ६ लाखसम्म छुट पाइने, अन्य के–के छन् ?

जीडब्लूएम मोटर्सको दशैं उत्सव अफरमा ६ लाखसम्म छुट पाइने, अन्य के–के छन् ?

वि.सं.२०७८ असोज ७ बिहीवार १२:३३

काठमाडौं । नेपालको लागी ग्रेट वाल मोटर्स (जीडब्लूएम) गाडिको आधिकारीक...

फेरि यस्तो आयो राष्ट्र बैंकको अत्यन्त जरुरी सूचना !

फेरि यस्तो आयो राष्ट्र बैंकको अत्यन्त जरुरी सूचना !

वि.सं.२०७८ असोज ७ बिहीवार १२:०६

काठमाडौं । नेपाल राष्ट्र बैंकले लिखित परीक्षाका लागि भवन कायम...

२७ बुँदे मापदण्ड पुरा गरेर काठमाडौंमा असोज १० देखी विद्यालय खुल्ने (मापदण्डसहित)

२७ बुँदे मापदण्ड पुरा गरेर काठमाडौंमा असोज १० देखी विद्यालय खुल्ने (मापदण्डसहित)

वि.सं.२०७८ असोज ७ बिहीवार १२:०४

काठमाडौँ । काठमाडौँ महानगरभित्र स्वास्थ्य मापदण्ड पूरा गरेका विद्यालय असोज...