back
NMB ad

सेयर कारोबारमा सामान्य सुधार हुँदा कसले कमाए, कसले गुमाए ?

Kumari bank ad

काठमाडौं । सेयर बजारमा सामान्य सुधार देखिएको छ । बजारमा सामान्य सुधार भएपनि कारोबार रकम क्रमैसँग घटिरहेको छ । पछिल्लो केही दिन यता बजारमा कारोबार रकम घट्दै गएको छ ।

निकै उतार चढावकाबीच बजार सामान्य वृद्धि भएको छ । बजार मापन गर्ने सूचक १.१८ अंकले बढेर परिसूचक २९७७.०२ बिन्दुमा रोकिएको छ । २२६ कम्पनीको १ करोड ७१ लाख ८२ हजार ८७१ कित्ता सेयर ९ अर्ब ३५ करोड १७ लाख ९९ हजार ६५४ रुपैयाँको सेयर कारोबार भएको छ ।

कारोबारमा अधिकांश समूहको उपसूचक गिरावट देखिएको छ । तथापी बैंकिङ समूहको ७.८९, होटल एण्ड टुरिजम, जीवन बीमा समूहको उपसूचकमा हरियाली आउँदा विकास बैंक ४०.१४, जलविद्युत १९.९६, वित्त कम्पनी ८७.८२, निर्जीवन बीमा समूहको उपसूचक ६३.५९ अंकले घटेको छ ।

कारोबारमा रु रु जलविद्युत परियोजना ७.५५, ओरियन्टल होटल ६.१४, यूनाइटेड मोदी हाईड्रोपावर ६.०४, हिमालयन उर्जा विकास कम्पनीको ६.०२ अंकले बढेको छ ।
यस्तै सनराइज फस्र्ट म्यूचुअल फण्डको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

यता खानिखोला हाईड्रोपावरको ७.७७, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सको ६.२७ , कर्पोरेट डेभलपमेन्ट बैंकको ५.७५, आईसीएफसी फाइनान्सको सेयर ५.२८ प्रतिशतले घट्को छ ।

वि.सं.२०७८ भदौ १६ बुधवार १५:२५ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...