back
Mega Long Ad

अपडेटः सेयर बजार भारी गिरावट, नयाँ लगानीकर्ता त्रसित

काठमाडौं । सेयर बजारमा भारी गिरावट आउँदा लगानीकर्ता त्रसित बनेका छन् ।

कारोबारको सुरुदेखि नै घटेको बजार यो समाचार तयारपार्दासम्म १३६.११ अंकले घटेको छ । बजार १३६.११ अंकले घटेर २७९०.८८ बिन्दुमा रोकिएको छ । बजारमा सबै समूहको उपसूचकमा गिरावट देखिएको छ ।

अहिले लगानीकर्ताले राष्ट्र बैंकको नीतिका कारण बजार घटेको आरोप लगाइरहेका छन् । पछिल्लो समय बजारमा देखिएको बियरिस टे«न्डले नयाँ लगानीकतर्चालाई भने निकै हतोत्साहित बनाएको छ ।

बजार निरन्तर गति लिइरहेको समयमा राष्ट्र बैंकले लिएको गलत नीतिका कारण बजारमा पहिरो चलेको जानकारहरुको भनाई छ । राष्ट्र बैंकले मार्जिन प्रकृतिको कर्जामा ४ र १२ करोड रुपैयाँको सीमा लगाएको छ । यौ नै पुँजी बजारको बाधक भएको लगानीकर्ताहरुको बुझाई रहेको छ । यो व्यवस्था तत्काल खारेजी गर्न सबैले माग गरिरहेका छन् ।  जसले गर्दा लगानीकर्ताको खर्बौ रुपैयाँ गुमेको छ ।

वि.सं.२०७८ भदौ २० आइतवार १२:३४ मा प्रकाशित

You can share this post!

बैंकमा ह्वात्तै बढ्यो निक्षेप संकलन, कर्जाको माग पनि उस्तै

बैंकमा ह्वात्तै बढ्यो निक्षेप संकलन, कर्जाको माग पनि उस्तै

वि.सं.२०७८ असोज ५ मंगलवार १७:३८

काठमाडौं । वाणिज्य बैंकका निक्षेप संकलन तथा कर्जाको माग निकै...

इसेवा मनि ट्रान्स्फरले ल्यायो दिनदिनै उपहार जित्ने आकर्षक योजना

इसेवा मनि ट्रान्स्फरले ल्यायो दिनदिनै उपहार जित्ने आकर्षक योजना

वि.सं.२०७८ असोज ५ मंगलवार १७:०७

काठमाडौं । इसेवा मनि ट्रान्स्फरले नेपालीहरूको महान चाड दशैँ, तिहार...

जाँचबुझ समितिले बुझायो प्रतिवेदन, जोगिएला त अध्यक्ष ढुंगानाको पद ?

जाँचबुझ समितिले बुझायो प्रतिवेदन, जोगिएला त अध्यक्ष ढुंगानाको पद ?

वि.सं.२०७८ असोज ५ मंगलवार १६:४७

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानामाथि लागेको आरोपको...

मैलुङ खोलाको आईपीओ नेप्सेमा सूचीकृतः भोलिदेखि नै कारोबार हुने, यस्तो छ ओपन रेञ्जको संकेत

मैलुङ खोलाको आईपीओ नेप्सेमा सूचीकृतः भोलिदेखि नै कारोबार हुने, यस्तो छ ओपन रेञ्जको संकेत

वि.सं.२०७८ असोज ५ मंगलवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्चेञ्ज(नेप्सेमा मैलुङ खोला जलविद्युत कम्पनीको आईपीओ...

भोलिदेखि आउँदैछ ७० करोडको नयाँ आईपीओ, कति र कहिलेसम्म दिने आवेदन ?

भोलिदेखि आउँदैछ ७० करोडको नयाँ आईपीओ, कति र कहिलेसम्म दिने आवेदन ?

वि.सं.२०७८ असोज ५ मंगलवार १५:५७

काठमाडौं । भोलि अर्थात असोज ६ गते बुधवारदेखि साहस उर्जाको...

दुई बैंकसहित चार कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति कित्ता बिक्री भयो सेयर ?

दुई बैंकसहित चार कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति कित्ता बिक्री भयो सेयर ?

वि.सं.२०७८ असोज ५ मंगलवार १५:३०

काठमाडौं । साता दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...