back
Hero Ad

छुट्ला है ५ लाख कित्ताको आईपीओ: २० हजार कित्तासम्म भर्न पाइने, कहिलेसम्म दिने आवेदन ?

काठमाडौं । भदौ १८ गतेदेखि सामलिङ्ग पावर कम्पनीको आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ ।

कम्पनीले इलाम जिल्लाका आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुलाई ५ लाख कित्ता सेयर निष्काशन तथा बिक्री खुला गरेको हो ।

कुल सेयरमध्ये ३ लाख कित्ता आयोजना प्रभावित इलामका बासिन्दा र बाँकी २ लाख कित्ता आयोजना अति प्रभावित क्षेत्र इलाम नगरपालिका–८ र १०, माइजोममाई गाउँपालिका–४ र ५ का बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो ।

उक्त आईपीओमा न्युनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ । आईपीओ छिटोमा असोज १ गते र ढिलोमा असोज १७ गतेसम्म आवेदन दिन सकिनेछ ।

बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ । आईपीओमा सि–आस्वा, नेपाल एसबिआई बैंक, एनएमबि बैंक, सिद्धार्थ बैंक, सिभिल बैंक र लक्ष्मी बैंकका ईलाम शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

वि.सं.२०७८ भदौ २० आइतवार १०:४१ मा प्रकाशित

You can share this post!

prabhu bank
सयपत्री हाइड्रोपावरको आईपीओ आज बाँडफाँड हुने, कति हुँदैछ हात खाली ?

सयपत्री हाइड्रोपावरको आईपीओ आज बाँडफाँड हुने, कति हुँदैछ हात खाली ?

वि.सं.२०७९ साउन २४ मंगलवार ०७:४३

काठमाडौं । सयपत्री हाइड्रोपावर कम्पनीको आईपीओ बाँडफाँडका लागि मिति तय...

धौलागिरी लघुवित्तको आईपीओ निष्काशन : १ हजार कित्तासम्म भर्न पाईने, कहिलेसम्म दिने आवेदन ?

धौलागिरी लघुवित्तको आईपीओ निष्काशन : १ हजार कित्तासम्म भर्न पाईने, कहिलेसम्म दिने आवेदन ?

वि.सं.२०७९ साउन २४ मंगलवार ०७:१९

काठमाडौं । आज अर्थात साउन २४ गतेदेखि धौलागिरी लघुवित्त वित्तीय...

नागरिक लगानी कोषको ३१.५७ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

नागरिक लगानी कोषको ३१.५७ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

वि.सं.२०७९ साउन २४ मंगलवार ०७:१४

काठमाडौं । आज अर्थात साउन २४ गते मंगलबार नागरिक लगानी...

सदस्य सेवालाई थप उत्कृष्ट बनाउन सहकारी बैंकको वार्षिक समिक्षा

सदस्य सेवालाई थप उत्कृष्ट बनाउन सहकारी बैंकको वार्षिक समिक्षा

वि.सं.२०७९ साउन २३ सोमवार १७:४८

पोखरा । राष्ट्रिय सहकारी बैंक लिमिटेडको पोखरामा आयोजित ३ दिने...

आइएमई जनरल इन्स्योरेन्सको सीईओमा पुनः युगेशभक्त बादे नियुक्त

आइएमई जनरल इन्स्योरेन्सको सीईओमा पुनः युगेशभक्त बादे नियुक्त

वि.सं.२०७९ साउन २३ सोमवार १६:५६

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा...

भोलिदेखि आउँदैछ १ हजार कित्तासम्म भर्न पाईने ३ करोड ३१ लाखको नयाँ आईपीओ !

भोलिदेखि आउँदैछ १ हजार कित्तासम्म भर्न पाईने ३ करोड ३१ लाखको नयाँ आईपीओ !

वि.सं.२०७९ साउन २३ सोमवार १६:४५

काठमाडौं । भोलि अर्थात साउन २४ गतेदेखि धौलागिरी लघुवित्त वित्तीय...