काठमाडौं । विभिन्न चार कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । ती कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको हो ।
यो समाचार तयार गर्ने बेलासम्म सिन्धु विकास बैंक, एचआईडीसीएल, दिव्यश्वरी हाइड्रोपावर र हिमाल दोलखा हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो ।
वि.सं.२०७८ भदौ २१ सोमवार १३:४५ मा प्रकाशित