back
Hero Ad

यस्तो छ नेप्सेद्वारा जारी गरिएको अत्यन्त जरुरी सूचना !

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले लिखित परीक्षा कार्यक्रम निर्धारण सम्बन्धी एक सूचना प्रकाशित गरेको छ । नेप्सेको पूर्व प्रकाशित विज्ञापन अनुसार आ.प्र, खुला तथा समावेशी तर्फको लिखित परीक्षा कार्यक्रम निर्धारण गरेको हो ।

सूचना अनुसार प्रबन्धक तथा आईटी अधिकृत पदको प्रथम पत्र आउँदो असोज १३ गते र द्धितिय पत्र १४ गते, प्रशासन तर्फ सहायक प्रबन्धक र अधिकृत पदको प्रथम पत्र असोज १७ गते र द्धितिय पत्र १८ गते हुने छ ।

साथै कोभिड–१९ संक्रमण भएका उम्मेदवारहरुको लागि विशेष परीक्षा केन्द्र रहने हुँदा परीक्षा सुरु हुन भन्दा ३ घण्टा अगावै नेप्सेमा जानकारी गराउनुपर्ने सूचनामा उल्लेख छ।

विस्तृतका लागि हेर्नुहोस्, सूचना:

वि.सं.२०७८ भदौ २२ मंगलवार १४:२९ मा प्रकाशित

You can share this post!

prabhu bank
कस्तो छ मंगलबारदेखि आईपीओ निष्काशन गर्न लागेको धौलागिरी लघुवित्तको वित्तीय अवस्था ?

कस्तो छ मंगलबारदेखि आईपीओ निष्काशन गर्न लागेको धौलागिरी लघुवित्तको वित्तीय अवस्था ?

वि.सं.२०७९ साउन २२ आइतवार १७:४४

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्र बैंकले निकाल्यो यस्तो सूचना !

राष्ट्र बैंकले निकाल्यो यस्तो सूचना !

वि.सं.२०७९ साउन २२ आइतवार १६:१०

काठमाडौं । नेपाल राष्ट्र बैंकले भाषाविदको रुपमा सूचीकृत हुनका लागि...

यी हुन् आज उच्च दरमा सेयर मूल्य वृद्धि भएका र कमाउने कम्पनीहरु, प्रतिकित्ता कसले कति ?

यी हुन् आज उच्च दरमा सेयर मूल्य वृद्धि भएका र कमाउने कम्पनीहरु, प्रतिकित्ता कसले कति ?

वि.सं.२०७९ साउन २२ आइतवार १५:५६

काठमाडौं । आइतबार विभिन्न चार कम्पनीको सेयर मूल्य उच्च दरमा...

फेरि मालामाल बने उपकार लघुवित्तका लगानीकर्ता, प्रतिकित्ता कति कमाए ?

फेरि मालामाल बने उपकार लघुवित्तका लगानीकर्ता, प्रतिकित्ता कति कमाए ?

वि.सं.२०७९ साउन २२ आइतवार १५:४८

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा उछाल आएको...

दुई कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति कित्ता बिक्री भयो त सेयर ?

दुई कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति कित्ता बिक्री भयो त सेयर ?

वि.सं.२०७९ साउन २२ आइतवार १५:४३

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

आज यी कम्पनीको सेयर मूल्य घट्यो, कुनको कति ?

आज यी कम्पनीको सेयर मूल्य घट्यो, कुनको कति ?

वि.सं.२०७९ साउन २२ आइतवार १५:३९

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले...