back
Mega Long Ad

बैंकिङ्ग कसूर मुद्दामा फरार व्यक्ति पक्राउ, ७ दिन कैद र ११ लाख जरिवना हुने

काठमडौं । केन्द्रीय अनुसन्धान ब्यूरोले बैंकिङ्ग कसूर मुद्दामा फरार रहेका व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौं महानगरपालिका–१० घर भई हाल गोकर्णेश्वर नगरपालिका–५ नयाँ बस्तीमा बस्ने उमेश लामालाई पक्राउ गरेको हो ।

लामाले आफने खाता पर्याप्त रकम मौज्दात नभएको जानी जानी झुक्यानमा पारी कृषि विकास बैंकको चेक काटेर दिएका थिए । उनलाई उच्च अदातल पाटनले गत फागुन ११ गते र बैशाख ८ गते बैंकिङ्ग कसूरजन्य अपराध गरेको ठहर गरेको थियो ।

अदालतले बैंकिङ्ग कसूर तथा सजाय ऐन २०६४ बमोजिम ७ दिन कैद र ११ लाख जरिवना ठहर गरेकोमा लामा फरारा रहेका थिए ।

प्रहरीले खोजतलास गर्नेक्रममा नयाँबस्ती काठमाडौंबाट पक्राउ गरि फैसला कार्यान्वयनका लािग काठमाडौं जिल्ला अदालतमा पेश गरिएको जनाएको छ ।

वि.सं.२०७८ भदौ २४ बिहीवार १६:३२ मा प्रकाशित

You can share this post!

बुर्जुवा सरकारले किसानलाई दरिद्रता तर्फ धकेलेको छ : नेता बादल

बुर्जुवा सरकारले किसानलाई दरिद्रता तर्फ धकेलेको छ : नेता बादल

वि.सं.२०७८ असोज ८ शुक्रवार १६:४९

चितवन । नेकपा स्थायी कमिटी सदस्य रामबदादुर थापा ' बादल'ले...

पूर्वाधार, कृषि, गरिबी निवारणपछि ऊर्जा क्षेत्रमा थप लगानी विस्तार गर्दै विश्व बैंक

पूर्वाधार, कृषि, गरिबी निवारणपछि ऊर्जा क्षेत्रमा थप लगानी विस्तार गर्दै विश्व बैंक

वि.सं.२०७८ असोज ८ शुक्रवार १६:२९

काठमाडौं । यसअघि नेपालको सडक पूर्वाधार, कृषि विकास, शैक्षिक उन्नती...

माछापुच्छ्रे बैंकको वार्षिकोत्सव विशेष अफर: २१ % क्यास ब्याक र उपहार जित्ने मौका

माछापुच्छ्रे बैंकको वार्षिकोत्सव विशेष अफर: २१ % क्यास ब्याक र उपहार जित्ने मौका

वि.सं.२०७८ असोज ८ शुक्रवार १६:२६

काठमाडौं । माछापुच्छ्रे बैंकले २१ औँ वार्षिकोत्सवको अवसरमा ग्राहकहरुलाई २१...

कामना सेवा विकास बैंकद्वारा ‘केएस डिजी’ डिजिटल वालेट संचालन, यस्ता छन् सुविधाहरु

कामना सेवा विकास बैंकद्वारा ‘केएस डिजी’ डिजिटल वालेट संचालन, यस्ता छन् सुविधाहरु

वि.सं.२०७८ असोज ८ शुक्रवार १६:०१

काठमाडौं । कामना सेवा विकास बैंकले छिटो कनेक्ट र मनम...

९.५१ मेगावाट क्षमताको माई बेनी जलविद्युत आयोजनाद्वारा व्यवसायिक उत्पादन सुरु

९.५१ मेगावाट क्षमताको माई बेनी जलविद्युत आयोजनाद्वारा व्यवसायिक उत्पादन सुरु

वि.सं.२०७८ असोज ८ शुक्रवार १५:४२

काठमाडौं । माई बेनी जलविद्युत आयोजनाले व्यवसायिक उत्पादन सुरु गरेको...

चाडपर्वमा गाडी बेच्न कम्पनीको अफरै अफर, कुन बैंकबाट सवारी कर्जा लिँदा कति पर्छ ब्याज ? (विवरणसहित)

चाडपर्वमा गाडी बेच्न कम्पनीको अफरै अफर, कुन बैंकबाट सवारी कर्जा लिँदा कति पर्छ ब्याज ? (विवरणसहित)

वि.सं.२०७८ असोज ८ शुक्रवार १५:२७

काठमाडौं । नेपाली हिन्दु धर्मावलम्बीहरुको महान चाड दशैं, तिहार तथा...