back
NMB ad

बैंकिङ्ग कसूर मुद्दामा फरार व्यक्ति पक्राउ, ७ दिन कैद र ११ लाख जरिवना हुने

Kumari bank ad

काठमडौं । केन्द्रीय अनुसन्धान ब्यूरोले बैंकिङ्ग कसूर मुद्दामा फरार रहेका व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौं महानगरपालिका–१० घर भई हाल गोकर्णेश्वर नगरपालिका–५ नयाँ बस्तीमा बस्ने उमेश लामालाई पक्राउ गरेको हो ।

लामाले आफने खाता पर्याप्त रकम मौज्दात नभएको जानी जानी झुक्यानमा पारी कृषि विकास बैंकको चेक काटेर दिएका थिए । उनलाई उच्च अदातल पाटनले गत फागुन ११ गते र बैशाख ८ गते बैंकिङ्ग कसूरजन्य अपराध गरेको ठहर गरेको थियो ।

अदालतले बैंकिङ्ग कसूर तथा सजाय ऐन २०६४ बमोजिम ७ दिन कैद र ११ लाख जरिवना ठहर गरेकोमा लामा फरारा रहेका थिए ।

प्रहरीले खोजतलास गर्नेक्रममा नयाँबस्ती काठमाडौंबाट पक्राउ गरि फैसला कार्यान्वयनका लािग काठमाडौं जिल्ला अदालतमा पेश गरिएको जनाएको छ ।

वि.सं.२०७८ भदौ २४ बिहीवार १६:३२ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...