back
Hero Ad

तेह्रथुम पावरको आइपीओको नतिजा यसरी सजिलै हेर्न सकिने

काठमाडौं । तेह्रथुम पावर कम्पनीको आइपीओ बाँडफाँट भएको छ । कम्पनीको आइपीओ गोलाप्रथा मार्फत बाँडफाँट भएको हो । उक्त आइपीओको नजिता केही समयमा थाहा पाइने छ ।

त्यसको लागि लगानीकर्ताल मेरो सेयर एकाउन्ट, बिक्री प्रबन्धक एन्आइबीएल एस क्यापिटलको वेबसाइट, तेह्रथुम पावर कमपनीको वेबसाइट तथा सीडीएससीले आइपीओ रिजल्ट हेर्न ल्याएको वेबसाइटबाट पनि थाहा पाउन सकिने छ ।

वि.सं.२०७८ भदौ २५ शुक्रवार १०:४९ मा प्रकाशित

You can share this post!

सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योगको उत्पादन बन्द

सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योगको उत्पादन बन्द

वि.सं.२०७९ असोज ९ आइतवार २१:२५

काठमाडौं । सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योगको सिमेन्ट उत्पादन हाल...

ब्याजदर नियन्त्रण गरी व्यावसायिक वातावरण बनाउन चेम्बरको आग्रह

ब्याजदर नियन्त्रण गरी व्यावसायिक वातावरण बनाउन चेम्बरको आग्रह

वि.सं.२०७९ असोज ९ आइतवार २१:१७

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले बढ्दो ब्याजदर नियन्त्रण गरी...

न्युरोडमा यी दिन प्रवेश गर्न पाइँदैन दुई पाङ्ग्रेसहितका सवारी साधन

न्युरोडमा यी दिन प्रवेश गर्न पाइँदैन दुई पाङ्ग्रेसहितका सवारी साधन

वि.सं.२०७९ असोज ९ आइतवार २१:०१

काठमाडौँ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले न्युरोड क्षेत्रमा हुने सवारी...

चोरी आरोपमा वडासदस्य पक्राउ

चोरी आरोपमा वडासदस्य पक्राउ

वि.सं.२०७९ असोज ९ आइतवार २०:३७

पोखरा । कास्की प्रहरीले चोरी गरेको आरोपमा एक जनालाई प्रहरी...

सरकारले गर्‍यो पाँच सचिवको सरुवा

सरकारले गर्‍यो पाँच सचिवको सरुवा

वि.सं.२०७९ असोज ९ आइतवार २०:२८

काठमाडौं । सरकारले थप पाँच सचिवको सरुवा गरेको छ ।...

सिक्लेस हाइड्रोपावरको आइपीओ बाँडफाँडको मिति तय, कतिको हुँदैछ हात खाली ?

सिक्लेस हाइड्रोपावरको आइपीओ बाँडफाँडको मिति तय, कतिको हुँदैछ हात खाली ?

वि.सं.२०७९ असोज ९ आइतवार १७:४८

काठमाडौं । सिक्लेस हाइड्रोपावर कम्पनीको आइपीओ मंगलबार (असोज ११ गते)...