काठमाडौं । तेह्रथुम पावर कम्पनीको आइपीओ बाँडफाँट भएको छ । कम्पनीको आइपीओ गोलाप्रथा मार्फत बाँडफाँट भएको हो । उक्त आइपीओको नजिता केही समयमा थाहा पाइने छ ।
त्यसको लागि लगानीकर्ताल मेरो सेयर एकाउन्ट, बिक्री प्रबन्धक एन्आइबीएल एस क्यापिटलको वेबसाइट, तेह्रथुम पावर कमपनीको वेबसाइट तथा सीडीएससीले आइपीओ रिजल्ट हेर्न ल्याएको वेबसाइटबाट पनि थाहा पाउन सकिने छ ।
वि.सं.२०७८ भदौ २५ शुक्रवार १०:४९ मा प्रकाशित