back
NMB ad

४ लाख १० हजार कित्ता सेयर बिक्री गर्दै महालक्ष्मी विकास बैंक, कहिलेसम्म दिने आवेदन ?

Kumari bank ad

काठमाडौं । महालक्ष्मी  विकास बैंकले ४ लाख १० हजार बढी कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ ।

बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ३ लाख ५८ हजार २१८ कित्ता, ३७ हजार २६६ कित्ता, १३ हजार ७५५ कित्ता र ८९४ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।

उक्त सेयर बिक्री गर्नका लागि बैंकका संस्थापक सेयरनधनीहरुले छुट्टाछुट्टै निवेदन दिएका थिए । उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुे आजैका मिति देखि ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालयमा निवेदन दिन सक्नेछन् ।

तोकिएको म्यादभित्र सेयर खरिदका लागि निवेदन नआएमा प्रचलित कानून तथा नेपाल राष्ट्र बैंकको नीति निर्देशन बमोजिम आवश्यक अन्य प्रक्रिया अघि बढाईने बताइएको छ ।

विस्तृत व्योहोरा बैंकको केन्द्रिय कार्यालय दरबारमार्ग काठमाडौंमा सम्पर्क गर्न सकिनेछ ।

वि.सं.२०७८ भदौ २५ शुक्रवार १२:२६ मा प्रकाशित

You can share this post!

अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर

अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:५५

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तको उपस्थितिमा नेपाल र चीनबीच...

प्रधानमन्त्रीसँग चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट   

प्रधानमन्त्रीसँग चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:४८

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चाइना...

भरतपुर भ्रमण वर्षः होटलमा २५ प्रतिशतसम्म छुट   

भरतपुर भ्रमण वर्षः होटलमा २५ प्रतिशतसम्म छुट   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:४१

भरतपुर (चितवन), १४ वैशाख : भरतपुर भ्रमण वर्ष २०२४ को...

विद्युत् बक्यौता राफसाफ गर्न अर्थमन्त्रीसँग मेयर्स फोरमको अनुरोध   

विद्युत् बक्यौता राफसाफ गर्न अर्थमन्त्रीसँग मेयर्स फोरमको अनुरोध   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:२५

पाटन (ललितपुर), १४ वैशाख : काठमाडौँ उपत्यका मेयर्स फोरमले अर्थमन्त्री...

प्रचण्ड गर्मीका बीच भारतमा दोस्रो चरणको मतदान सुरु   

प्रचण्ड गर्मीका बीच भारतमा दोस्रो चरणको मतदान सुरु   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:२०

मथुरा (भारत), १४ वैशाख  भारतमा छ साता लामो चुनावी अभियान...

भाग्यले ठगेको दिन सम्झन चाहन्नन् ऋषि  

भाग्यले ठगेको दिन सम्झन चाहन्नन् ऋषि  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ११:४५

प्रेमनारायण आचार्य अर्घाखाँची, १४ वैशाख : नौ वर्षअघिको कहालीलाग्दो घटना...