back
Hero Ad

आज पनि १० %ले मूल्य वृद्धि हुँदा कति कित्ता बिक्री भयो त सानिमा लाइफको सेयर ?

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । आज पनि कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो ।

साताको पहिलो कारोबार दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५४ रुपैयाँ ७० पैसाले वृद्धि भएको हो । योसंगै आज कम्पनीको सेयर मूल्य ६०१ रुपैयाँ ८० पैसा कायम भएको छ ।

उक्त दिन कम्पनीको ४ लाख २३ हजार ४८० रुपैयाँ बराबरको कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसार आज कम्पनीको ७०८ कित्ता सेयर खरिदबिक्री भएको हो ।

वि.सं.२०७८ भदौ २७ आइतवार १५:४९ मा प्रकाशित

You can share this post!

न्युरोडमा यी दिन प्रवेश गर्न पाइँदैन दुई पाङ्ग्रेसहितका सवारी साधन

न्युरोडमा यी दिन प्रवेश गर्न पाइँदैन दुई पाङ्ग्रेसहितका सवारी साधन

वि.सं.२०७९ असोज ९ आइतवार २१:०१

काठमाडौँ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले न्युरोड क्षेत्रमा हुने सवारी...

चोरी आरोपमा वडासदस्य पक्राउ

चोरी आरोपमा वडासदस्य पक्राउ

वि.सं.२०७९ असोज ९ आइतवार २०:३७

पोखरा । कास्की प्रहरीले चोरी गरेको आरोपमा एक जनालाई प्रहरी...

सिक्लेस हाइड्रोपावरको आइपीओ बाँडफाँडको मिति तय, कतिको हुँदैछ हात खाली ?

सिक्लेस हाइड्रोपावरको आइपीओ बाँडफाँडको मिति तय, कतिको हुँदैछ हात खाली ?

वि.सं.२०७९ असोज ९ आइतवार १७:४८

काठमाडौं । सिक्लेस हाइड्रोपावर कम्पनीको आइपीओ मंगलबार (असोज ११ गते)...

निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति

निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति

वि.सं.२०७९ असोज ९ आइतवार १६:४५

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ४ मंसिरमा हुने प्रतिनिधि सभा...

दशैंंको मुखमा खानेपानी वितरणमा अवरोध गर्न केयूकेएलका सिईओको कार्यकक्षमा फेरि तालाबन्दी

दशैंंको मुखमा खानेपानी वितरणमा अवरोध गर्न केयूकेएलका सिईओको कार्यकक्षमा फेरि तालाबन्दी

वि.सं.२०७९ असोज ९ आइतवार १६:३४

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का प्रमुख कार्यकारी...

दुई महिनामा ४१ अर्बभन्दा बढीको डिजेल, पेट्रोल र ग्यास नेपाल भित्रियो

दुई महिनामा ४१ अर्बभन्दा बढीको डिजेल, पेट्रोल र ग्यास नेपाल भित्रियो

वि.सं.२०७९ असोज ९ आइतवार १६:२५

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को सुरुवाती दुई महिनामा...