back
Mega Long Ad

यी हुन आज उच्च दरमा सेयर मूल्य वृद्धि भएका १९ कम्पनी, कुनको लगानीकर्ताले कति कमाए ?

काठमाडौं । साताको पहिलो कारोबार दिन विभिन्न १९ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । यीमध्ये ९ कम्पनीको सेयर मूल्यमा भने सकरात्मक सर्किट लागेको छ ।

आज नेशनल हाइड्रोपावर, राष्ट्रिय बीमा कम्पनी, फस्र्ट माइक्रोफाइनान्स, अपि पावर, अरुण कावेली पावर, छ्याङ्दी हाइड्रोपावर, पाँचथर पावर, लिवर्टी इनर्जी कम्पनी, सानिमा लाइफ इन्स्योन्स कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको हो ।

यस्तै, आइतबार हिमालयन पावरको ९.९८ प्रतिशत, सिनर्जी पावरको ९.७९ प्रतिशत, ङादी ग्रुप पावरको ९.६२, शिवश्री हाइड्रोपावरको ९.६०, नेपाल हाइड्रोको ९.११ प्रशितले सेयर मूल्य वृद्धि भएको छ ।

त्यसैगरि आज यी कम्पनीसहित युनियन हाइड्रोपावर, बरुण हाइड्रोपावर, कालिका पावर, अपर तामाकोशी, पञ्चकन्या माई हाइड्रोपावर लगायतका लगानीकर्ताहरुले आज उच्च दरमा कमाएका छन् ।

कुनको कति ?

वि.सं.२०७८ भदौ २७ आइतवार १५:३४ मा प्रकाशित

You can share this post!

बैंकमा ह्वात्तै बढ्यो निक्षेप संकलन, कर्जाको माग पनि उस्तै

बैंकमा ह्वात्तै बढ्यो निक्षेप संकलन, कर्जाको माग पनि उस्तै

वि.सं.२०७८ असोज ५ मंगलवार १७:३८

काठमाडौं । वाणिज्य बैंकका निक्षेप संकलन तथा कर्जाको माग निकै...

इसेवा मनि ट्रान्स्फरले ल्यायो दिनदिनै उपहार जित्ने आकर्षक योजना

इसेवा मनि ट्रान्स्फरले ल्यायो दिनदिनै उपहार जित्ने आकर्षक योजना

वि.सं.२०७८ असोज ५ मंगलवार १७:०७

काठमाडौं । इसेवा मनि ट्रान्स्फरले नेपालीहरूको महान चाड दशैँ, तिहार...

जाँचबुझ समितिले बुझायो प्रतिवेदन, जोगिएला त अध्यक्ष ढुंगानाको पद ?

जाँचबुझ समितिले बुझायो प्रतिवेदन, जोगिएला त अध्यक्ष ढुंगानाको पद ?

वि.सं.२०७८ असोज ५ मंगलवार १६:४७

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानामाथि लागेको आरोपको...

मैलुङ खोलाको आईपीओ नेप्सेमा सूचीकृतः भोलिदेखि नै कारोबार हुने, यस्तो छ ओपन रेञ्जको संकेत

मैलुङ खोलाको आईपीओ नेप्सेमा सूचीकृतः भोलिदेखि नै कारोबार हुने, यस्तो छ ओपन रेञ्जको संकेत

वि.सं.२०७८ असोज ५ मंगलवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्चेञ्ज(नेप्सेमा मैलुङ खोला जलविद्युत कम्पनीको आईपीओ...

भोलिदेखि आउँदैछ ७० करोडको नयाँ आईपीओ, कति र कहिलेसम्म दिने आवेदन ?

भोलिदेखि आउँदैछ ७० करोडको नयाँ आईपीओ, कति र कहिलेसम्म दिने आवेदन ?

वि.सं.२०७८ असोज ५ मंगलवार १५:५७

काठमाडौं । भोलि अर्थात असोज ६ गते बुधवारदेखि साहस उर्जाको...

दुई बैंकसहित चार कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति कित्ता बिक्री भयो सेयर ?

दुई बैंकसहित चार कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति कित्ता बिक्री भयो सेयर ?

वि.सं.२०७८ असोज ५ मंगलवार १५:३०

काठमाडौं । साता दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...