back
NMB ad

४३ लाख लगानीकर्ताको हित हुनेगरी काम गर्नु मेरो दायित्व हो : अर्थमन्त्री शर्मा

Kumari bank ad

काठमाडौ । अर्थमन्त्री जनार्दन शर्माले ४३ लाख लगानिकर्ताको हित हुनेगरी काम गर्नु आफ्नो दायित्व भएको बताउनु भएको छ ।

अर्थमन्त्रालयमा आयोजीत कार्यक्रममा उहाँले सबै लगानिकर्ताको हित हुने गरी काम गर्नु सरकारको दायित्व हुने बताउनुभयो । सेयर बजारको विषयमा अर्थ मन्त्रीले गभर्नरलाई फोन गरेको सन्दर्भमा मन्त्री शर्माले राष्ट्र बैंक आफ्नो सल्लाहकार भएकोले फोनमा कुरा गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो ‘उहाँ त मेरो सल्लाहर हो, मैले मेरो सल्लाहकारसँग फोनमा कुरा गर्न नपाउने भन्ने हुन्छ र ? मैले बजार बढाउनु, घटाउनु भनेको होला त ? मैले फोन त दैनिक रुपमा गर्छु होला तर मैले दैनिक रुपमा पुँजी बजारको विषयमा मात्रै कुरा गरौला र ?’

उहाँले बजारमा देखीएको समस्या समाधान गर्न उच्च अदालतको न्यायाधिको संयोजकत्वमा अध्ययन समिति गठन भएको र केही समयमा नै त्यसको प्रतिवेदन आउने जानकारी गराउँदै प्रतिवेदनको आधारमा थप कदम चाल्ने बताउनुभयो ।

वि.सं.२०७८ भदौ २७ आइतवार १८:४२ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...