back
Mega Long Ad

४३ लाख लगानीकर्ताको हित हुनेगरी काम गर्नु मेरो दायित्व हो : अर्थमन्त्री शर्मा

काठमाडौ । अर्थमन्त्री जनार्दन शर्माले ४३ लाख लगानिकर्ताको हित हुनेगरी काम गर्नु आफ्नो दायित्व भएको बताउनु भएको छ ।

अर्थमन्त्रालयमा आयोजीत कार्यक्रममा उहाँले सबै लगानिकर्ताको हित हुने गरी काम गर्नु सरकारको दायित्व हुने बताउनुभयो । सेयर बजारको विषयमा अर्थ मन्त्रीले गभर्नरलाई फोन गरेको सन्दर्भमा मन्त्री शर्माले राष्ट्र बैंक आफ्नो सल्लाहकार भएकोले फोनमा कुरा गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो ‘उहाँ त मेरो सल्लाहर हो, मैले मेरो सल्लाहकारसँग फोनमा कुरा गर्न नपाउने भन्ने हुन्छ र ? मैले बजार बढाउनु, घटाउनु भनेको होला त ? मैले फोन त दैनिक रुपमा गर्छु होला तर मैले दैनिक रुपमा पुँजी बजारको विषयमा मात्रै कुरा गरौला र ?’

उहाँले बजारमा देखीएको समस्या समाधान गर्न उच्च अदालतको न्यायाधिको संयोजकत्वमा अध्ययन समिति गठन भएको र केही समयमा नै त्यसको प्रतिवेदन आउने जानकारी गराउँदै प्रतिवेदनको आधारमा थप कदम चाल्ने बताउनुभयो ।

वि.सं.२०७८ भदौ २७ आइतवार १८:४२ मा प्रकाशित

You can share this post!

सानिमा बैंकले घाेषणा गर्याे लाभांश, बाेनस र नगद कति ?

सानिमा बैंकले घाेषणा गर्याे लाभांश, बाेनस र नगद कति ?

वि.सं.२०७८ असोज ६ बुधवार १९:२८

काठमाडौं । सानिमा बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश दिने प्रस्ताव...

१ हजार ६१ मेगावाटको माथिल्लो अरुण जलविद्युत आयोजना तत्काल निर्माण गर्न स्थानीयको माग

१ हजार ६१ मेगावाटको माथिल्लो अरुण जलविद्युत आयोजना तत्काल निर्माण गर्न स्थानीयको माग

वि.सं.२०७८ असोज ६ बुधवार १८:१२

काठमाडौं । संखुवासभाको भोटखोला गाउँपालिकामा पहिचाहन भएको १ हजार ६१...

माछापुच्छ्रे बैंकले १४ प्रतिशत लाभांश दिने, बोनस कति ?

माछापुच्छ्रे बैंकले १४ प्रतिशत लाभांश दिने, बोनस कति ?

वि.सं.२०७८ असोज ६ बुधवार १७:५७

काठमाडौं । माछापुच्छ्रे बैंकले लगानीकर्तालाई १४ प्रतिशत लाभांश दिने भएको...

काठमाडौं उपत्यकामा अब ९९ रुपैयाँमा ट्याक्सी चढ्न पाईने

काठमाडौं उपत्यकामा अब ९९ रुपैयाँमा ट्याक्सी चढ्न पाईने

वि.सं.२०७८ असोज ६ बुधवार १७:५३

काठमाडौं । काठमाडौं उपत्यकाका ट्याक्सी सेवालाई आधुनिक र व्यवस्थित बनाउने...

अशोक लेलैण्डको दसैँ तिहार योजना: गाडी खरिदमा विशेष छुटदेखि यूरोप टुरसम्मको सुविधा

अशोक लेलैण्डको दसैँ तिहार योजना: गाडी खरिदमा विशेष छुटदेखि यूरोप टुरसम्मको सुविधा

वि.सं.२०७८ असोज ६ बुधवार १७:४८

काठमाडौं । आइएमई ग्रुपअन्तर्गत संचालित आईएमई मोटर्सले नेपालीहरुको महान चाड...

मेगा बैंकले साना किसानलाई आधुनिक ढंगले कृषि कार्य गर्न सहुलियत कर्जा दिने

मेगा बैंकले साना किसानलाई आधुनिक ढंगले कृषि कार्य गर्न सहुलियत कर्जा दिने

वि.सं.२०७८ असोज ६ बुधवार १७:३८

काठमाडौं । मेगा बैंकले साना कृषक तथा उद्यमीहरुको कृषि तथा...