back
NMB ad

सानिमा लाइफ, मनकामना स्मार्ट सहित यी कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि, कुनको कति ?

Kumari bank ad

काठमाडौं । तीन कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ ।

यतिबेला सानिमा लाइफ इन्स्योरन्स, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था र रैराङ्ग हाइड्रोपावरको सेयर मूल्य उच्च दरमा वृद्धि भएको हो ।

यो समाचार तयार गर्ने बेलासम्म सानिमा लाइफको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ । प्रतिकित्ता ६६ रुपैयाँ १० पैसा वृद्धि भई कम्पनीको सेयर मूल्य ७२८ रुपैयाँ कायम भएको छ ।

यस्तै, मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्य ८.२१ प्रतिशतले वृद्धि भएको छ । प्रतिकित्ता ५६ रुपैयाँ ४० पैसाले वृद्धि भएको कम्पनीको सेयर मूल्य ७४३ रुपैयाँ ६० पैसा पुगेको छ ।

त्यसैगरि रैराङ् हाइड्रोपावरको सेयर मूल्य ७.३३ प्रतिशतले वृद्धि भएको हो । प्रतिकित्ता ४८ रुपैयाँले वृद्धि भई कम्पनीको सेयर मूल्य ७०३ रुपैयाँ पुगेको छ ।

वि.सं.२०७८ भदौ २९ मंगलवार १३:१६ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...