back
Mega Long Ad

कर्पोरेट डेभलपमेन्ट बैंक,चन्द्रागिरी हिल्स लगायत यी हुन आज उच्च दरमा सेयर मूल्य घटेका कम्पनीहरु, कसले कति गुमाए ?

काठमाडौ । साताको अन्तिम कारोबार दिन विभिन्न कम्पनीको सेयर मूल्य उच्च दरमा घटेको छ । बिहीवार कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य ८.१७ प्रतिशतले घटेको छ ।

उक्त दिन बैंकको प्रतिकित्ता ८५ रुपैयाँले घटेर ९५५ रुपैयाँ कायम भएको छ । यस्तै, आज श्री इन्भेष्टमेन्ट फाइनान्सको ७.१८ प्रतिशत र आईसीएफसीको ७.०३ प्रतिशतले सेयर मूल्य घटेको छ ।

उक्त दिन लिवर्टी इनर्जीको ६.७४ प्रतिशत, चन्द्रागिरी हिल्सको ६.५६ प्रतिशत, गुडवील फाइनान्सको ६.४५, सिनर्जी पावरको ६.२६, युनियन हाइड्रोपावरको ६.२६, सप्तकोशी डेभलपमेन्ट बैंक र बरुण हाइड्रोपावरको ६.०७ प्रतिशतले सेयर मूल्य घटेको छ ।

यी कम्पनीहरुसहित आज सीईडीबी हाइड्रोपावर, युनिभर्सल पावर, मितेरी डेभलपमेन्ट बैंक, फस्र्ट माइक्रोफाइनान्स, कालिका पावर, युनाइटेड मोदी, ग्रामिण विकास लघुवित्त वित्तीय संस्था, सिंगटी हइड्रोपावर लगायतका लगानीकर्ताले उच्च दरमा गुमाएका छन ।

यी हुन् आज गुमाउने कम्पनीहरु:

वि.सं.२०७८ भदौ ३१ बिहीवार १५:२१ मा प्रकाशित

You can share this post!

तलेजु मन्दिरमा आज बली नदिने, प्रशासनले लगायो रोक

तलेजु मन्दिरमा आज बली नदिने, प्रशासनले लगायो रोक

वि.सं.२०७८ असोज २९ शुक्रवार ०७:२१

भक्तपुर । भक्तपुरकी लक्ष्मीमाया माक पूजा गर्न दरबार स्क्वायरस्थित तलेजु...

गुल्मीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु, ६ जना घाइते

गुल्मीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु, ६ जना घाइते

वि.सं.२०७८ असोज २९ शुक्रवार ०७:००

गुल्मी । गएराति गुल्मीको रेसुंगा नगरपलिका १० स्थित पाँचरातेमा जिप...

आज दशैंको टीका : १०ः२ बजे उत्तम साइत, अन्य देशमा कति बजे ?

आज दशैंको टीका : १०ः२ बजे उत्तम साइत, अन्य देशमा कति बजे ?

वि.सं.२०७८ असोज २९ शुक्रवार ०६:४४

काठमाडौं । यो वर्षको लागि आज दशैंको दिन अर्थात् विजया...

आज विजया दशमी : देवी विसर्जनको शुभ साइत बिहान ८ः१९ बजे

आज विजया दशमी : देवी विसर्जनको शुभ साइत बिहान ८ः१९ बजे

वि.सं.२०७८ असोज २९ शुक्रवार ०६:२२

काठमाडौं । नेपालीको महानचाड बडादशैंको आज महत्वपूर्ण दिन विजया दशमी...

रारा पुगेर ८५ वर्षीया पवित्रा भट्टराईले भनिन्- देश विकास भएको रहेनछ

रारा पुगेर ८५ वर्षीया पवित्रा भट्टराईले भनिन्- देश विकास भएको रहेनछ

वि.सं.२०७८ असोज २८ बिहीवार २०:०६

सुर्खेत । रारा तालको सुन्दरताले लोभ्याएर खोटाङको दिक्तेलकी ८५ वर्षीया...

दक्षिण कोरियाबाट फर्केर माछा पालन

दक्षिण कोरियाबाट फर्केर माछा पालन

वि.सं.२०७८ असोज २८ बिहीवार १९:५५

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–८ लेखानीका लक्ष्मण पुनले जीवनको १४...