back
NMB ad

कर्पोरेट डेभलपमेन्ट बैंक,चन्द्रागिरी हिल्स लगायत यी हुन आज उच्च दरमा सेयर मूल्य घटेका कम्पनीहरु, कसले कति गुमाए ?

Kumari bank ad

काठमाडौ । साताको अन्तिम कारोबार दिन विभिन्न कम्पनीको सेयर मूल्य उच्च दरमा घटेको छ । बिहीवार कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य ८.१७ प्रतिशतले घटेको छ ।

उक्त दिन बैंकको प्रतिकित्ता ८५ रुपैयाँले घटेर ९५५ रुपैयाँ कायम भएको छ । यस्तै, आज श्री इन्भेष्टमेन्ट फाइनान्सको ७.१८ प्रतिशत र आईसीएफसीको ७.०३ प्रतिशतले सेयर मूल्य घटेको छ ।

उक्त दिन लिवर्टी इनर्जीको ६.७४ प्रतिशत, चन्द्रागिरी हिल्सको ६.५६ प्रतिशत, गुडवील फाइनान्सको ६.४५, सिनर्जी पावरको ६.२६, युनियन हाइड्रोपावरको ६.२६, सप्तकोशी डेभलपमेन्ट बैंक र बरुण हाइड्रोपावरको ६.०७ प्रतिशतले सेयर मूल्य घटेको छ ।

यी कम्पनीहरुसहित आज सीईडीबी हाइड्रोपावर, युनिभर्सल पावर, मितेरी डेभलपमेन्ट बैंक, फस्र्ट माइक्रोफाइनान्स, कालिका पावर, युनाइटेड मोदी, ग्रामिण विकास लघुवित्त वित्तीय संस्था, सिंगटी हइड्रोपावर लगायतका लगानीकर्ताले उच्च दरमा गुमाएका छन ।

यी हुन् आज गुमाउने कम्पनीहरु:

वि.सं.२०७८ भदौ ३१ बिहीवार १५:२१ मा प्रकाशित

You can share this post!

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:४५

काठमाडौँ : वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको...

नक्कली भुटानी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न सर्वोच्चको आदेश   

नक्कली भुटानी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न सर्वोच्चको आदेश   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:४१

काठमाडौँ : सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)...

मन्त्रिपरिषद् बैठक : सहकारीमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी व्यवस्थालाई पुनरावलोकन गर्ने 

मन्त्रिपरिषद् बैठक : सहकारीमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी व्यवस्थालाई पुनरावलोकन गर्ने 

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:३६

काठमाडौँ : सरकारले सहकारी क्षेत्रमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी...

कक्षा १२ को परीक्षा आजदेखि : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै   

कक्षा १२ को परीक्षा आजदेखि : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:३०

 भक्तपुर, १३ वैशाख : कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ...

पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने   

पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:२२

काठमाडौँ, १४ वैशाख :हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १४ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

आज १४ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:१९

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...