back
Mega Long Ad

आधा दर्जन कम्पनीको सेयर मूल्य १० प्रतिशतले घट्यो, प्रतिकित्ता कुनको कति ?

काठमाडौं । सोमबार बजारमा भारी अंकको गिरावट आएको छ । उक्त दिन बजार ११४ अंकले घटेको हो ।

आज बजरपरिसुचक पनि २६९८.२५ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । उक्त दिन ८ अर्ब ४९ करोड ३४ लाख बराबरको १ करोड ७३ लाख ३० कित्ता सेयर खरिदबिक्री भएको छ ।

यस साताको पहिलो कारोबार दिन आधा दर्जन कम्पनीको सेयर मूल्यमा नकरात्मक सर्किट लागेको छ । आज फाइनान्स र जलविद्युत कम्पनीको सेयर मूल्यमा नकरात्मक सर्किट लागेको हो ।

उक्त दिन गुडविल फाइनान्स, पोखरा फाइनान्स, आईसीएफसी, प्रोगेसिभ फाइनान्स, घलेम्दी हाइड्रो, हिमालय उर्जा विकास र युनाईटेड आईडीआई मार्दी आरबि हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले घटेको हो ।

हेर्नुहोस्, कुनको कति घट्यो ?

वि.सं.२०७८ असोज ४ सोमवार १५:२३ मा प्रकाशित

You can share this post!

तलेजु मन्दिरमा आज बली नदिने, प्रशासनले लगायो रोक

तलेजु मन्दिरमा आज बली नदिने, प्रशासनले लगायो रोक

वि.सं.२०७८ असोज २९ शुक्रवार ०७:२१

भक्तपुर । भक्तपुरकी लक्ष्मीमाया माक पूजा गर्न दरबार स्क्वायरस्थित तलेजु...

गुल्मीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु, ६ जना घाइते

गुल्मीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु, ६ जना घाइते

वि.सं.२०७८ असोज २९ शुक्रवार ०७:००

गुल्मी । गएराति गुल्मीको रेसुंगा नगरपलिका १० स्थित पाँचरातेमा जिप...

आज दशैंको टीका : १०ः२ बजे उत्तम साइत, अन्य देशमा कति बजे ?

आज दशैंको टीका : १०ः२ बजे उत्तम साइत, अन्य देशमा कति बजे ?

वि.सं.२०७८ असोज २९ शुक्रवार ०६:४४

काठमाडौं । यो वर्षको लागि आज दशैंको दिन अर्थात् विजया...

आज विजया दशमी : देवी विसर्जनको शुभ साइत बिहान ८ः१९ बजे

आज विजया दशमी : देवी विसर्जनको शुभ साइत बिहान ८ः१९ बजे

वि.सं.२०७८ असोज २९ शुक्रवार ०६:२२

काठमाडौं । नेपालीको महानचाड बडादशैंको आज महत्वपूर्ण दिन विजया दशमी...

रारा पुगेर ८५ वर्षीया पवित्रा भट्टराईले भनिन्- देश विकास भएको रहेनछ

रारा पुगेर ८५ वर्षीया पवित्रा भट्टराईले भनिन्- देश विकास भएको रहेनछ

वि.सं.२०७८ असोज २८ बिहीवार २०:०६

सुर्खेत । रारा तालको सुन्दरताले लोभ्याएर खोटाङको दिक्तेलकी ८५ वर्षीया...

दक्षिण कोरियाबाट फर्केर माछा पालन

दक्षिण कोरियाबाट फर्केर माछा पालन

वि.सं.२०७८ असोज २८ बिहीवार १९:५५

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–८ लेखानीका लक्ष्मण पुनले जीवनको १४...