back
NMB ad

आधा दर्जन कम्पनीको सेयर मूल्य १० प्रतिशतले घट्यो, प्रतिकित्ता कुनको कति ?

Kumari bank ad

काठमाडौं । सोमबार बजारमा भारी अंकको गिरावट आएको छ । उक्त दिन बजार ११४ अंकले घटेको हो ।

आज बजरपरिसुचक पनि २६९८.२५ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । उक्त दिन ८ अर्ब ४९ करोड ३४ लाख बराबरको १ करोड ७३ लाख ३० कित्ता सेयर खरिदबिक्री भएको छ ।

यस साताको पहिलो कारोबार दिन आधा दर्जन कम्पनीको सेयर मूल्यमा नकरात्मक सर्किट लागेको छ । आज फाइनान्स र जलविद्युत कम्पनीको सेयर मूल्यमा नकरात्मक सर्किट लागेको हो ।

उक्त दिन गुडविल फाइनान्स, पोखरा फाइनान्स, आईसीएफसी, प्रोगेसिभ फाइनान्स, घलेम्दी हाइड्रो, हिमालय उर्जा विकास र युनाईटेड आईडीआई मार्दी आरबि हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले घटेको हो ।

हेर्नुहोस्, कुनको कति घट्यो ?

वि.सं.२०७८ असोज ४ सोमवार १५:२३ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...