back
Mega Long Ad

साढे २५% ले बढ्यो एनएलजी इन्स्योरेन्सको नाफा: १ अर्ब बढी भुक्तानी हुन बाँकी, अन्य सूचक कस्ता ?

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७/७८ को चौथो तैमासिक वित्तीय अवस्था सार्वजनिक गरेको छ ।

वित्तीय विवरणअनुसार कम्पनीले गत आवमा २५ करोड २२ लाख ७६ हजार रुपैयाँ नाफ आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा २५.४८ प्रतिशतले बढी हो ।

अघिल्लो आवमा कम्पनीले २० करोड १० लाख ४७ हजार रुपैयाँ नाफा कमाएको थियो ।

उक्त अवधिमा कम्पनीको कुल बीमा शुल्क आर्जन रकम भने २ अर्ब ८ करोड १९ लाख १८ हजार रुपैयाँ रहेको छ ।

कम्पनीले १ अर्ब ३४ करोड ४२ लाख ३७ हजार रुपैयाँ कुल दावी भुक्तानी गरेको छ । भुक्तानी हुन बाँकी दावी रकम भने १ अर्ब १५ करोड ७२ लाख ६४ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको चुक्तापुँजी १ अर्ब ९ करोड ६३ लाख ७६ हजार रुपैयाँ रहेको छ । जगेडा तथा कोषमा ४६ करोड ६८ लाख २३ हजार, बीमा कोष १ अर्ब ५ करोड ३ लाख ४३ हजार र महाविपत्ती जगेडमा भने ४ करोड १२ लाख ५९ हजार रुपैयाँ रहेको छ ।

वि.सं.२०७८ असोज ६ बुधवार १३:१६ मा प्रकाशित

You can share this post!

दुग्ध प्रशोधन केन्द्र चलाउँदै सहकारी

दुग्ध प्रशोधन केन्द्र चलाउँदै सहकारी

वि.सं.२०७८ कात्तिक ६ शनिवार १७:१९

तनहुँ । तनहुँको एक सहकारीले दुग्ध प्रशोधन केन्द्र सञ्चालन गर्ने...

महोत्तरीमा तीन हजार ७० हेक्टर धान बालीमा क्षति

महोत्तरीमा तीन हजार ७० हेक्टर धान बालीमा क्षति

वि.सं.२०७८ कात्तिक ६ शनिवार १६:५५

महोत्तरी । बेमौसमी बर्षाका कारण महोत्तरीमा ३ हजार ७२ हेक्टर...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ढिलाई हुँदा भारतलाई फाइदा

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ढिलाई हुँदा भारतलाई फाइदा

वि.सं.२०७८ कात्तिक ६ शनिवार १२:५१

बुटवल । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल समयमै निर्माण सम्पन्न...

गभर्नर अधिकारीको आश्वासनः लगानीमा ब्याजदर बढ्दैन

गभर्नर अधिकारीको आश्वासनः लगानीमा ब्याजदर बढ्दैन

वि.सं.२०७८ कात्तिक ६ शनिवार ११:५९

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तत्काल लगानीमा...

बाढी, पहिरो र डुबानमा परी १११ जनाको मृत्यु, ४२ जना घाइते, ३७ जना बेपत्ता

बाढी, पहिरो र डुबानमा परी १११ जनाको मृत्यु, ४२ जना घाइते, ३७ जना बेपत्ता

वि.सं.२०७८ कात्तिक ५ शुक्रवार १६:५०

काठमाडौं । अविरल वर्षाको कारण कात्तिक १ गतेदेखि देशका विभिन्न...

शनिबार पनि आरटिजीएस प्रणाली चल्ने

शनिबार पनि आरटिजीएस प्रणाली चल्ने

वि.सं.२०७८ कात्तिक ५ शुक्रवार १६:३९

काठमाडौं । शनिबार पनि आरटिजीएस (रियल टाइम ग्रस सेटलमेन्ट) प्रणाली...