back
NMB ad

साढे २५% ले बढ्यो एनएलजी इन्स्योरेन्सको नाफा: १ अर्ब बढी भुक्तानी हुन बाँकी, अन्य सूचक कस्ता ?

Kumari bank ad

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७/७८ को चौथो तैमासिक वित्तीय अवस्था सार्वजनिक गरेको छ ।

वित्तीय विवरणअनुसार कम्पनीले गत आवमा २५ करोड २२ लाख ७६ हजार रुपैयाँ नाफ आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा २५.४८ प्रतिशतले बढी हो ।

अघिल्लो आवमा कम्पनीले २० करोड १० लाख ४७ हजार रुपैयाँ नाफा कमाएको थियो ।

उक्त अवधिमा कम्पनीको कुल बीमा शुल्क आर्जन रकम भने २ अर्ब ८ करोड १९ लाख १८ हजार रुपैयाँ रहेको छ ।

कम्पनीले १ अर्ब ३४ करोड ४२ लाख ३७ हजार रुपैयाँ कुल दावी भुक्तानी गरेको छ । भुक्तानी हुन बाँकी दावी रकम भने १ अर्ब १५ करोड ७२ लाख ६४ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको चुक्तापुँजी १ अर्ब ९ करोड ६३ लाख ७६ हजार रुपैयाँ रहेको छ । जगेडा तथा कोषमा ४६ करोड ६८ लाख २३ हजार, बीमा कोष १ अर्ब ५ करोड ३ लाख ४३ हजार र महाविपत्ती जगेडमा भने ४ करोड १२ लाख ५९ हजार रुपैयाँ रहेको छ ।

वि.सं.२०७८ असोज ६ बुधवार १३:१६ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...