काठमाडौं । आधा दर्जन कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । यो समाचार तयार गर्ने बेलासम्म ७ कम्पनीनको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो ।
यतिबेला श्री इन्भेष्टमेन्ट फाइनान्स, गुहेश्वरी मर्चेण्ट बैंक एण्ड फाइनान्स, मल्टीप्रपोज फाइनान्स, साइन रेसुङ्गा, ग्रीन डेभलपमेन्ट, हिमालय उर्जा विकास, युनाईटेड आईडीआई मार्दी आरविवि हाइड्रोपावरको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ ।
वि.सं.२०७८ असोज ६ बुधवार १३:२५ मा प्रकाशित