back
NMB ad

यी दुई दर्जन कम्पनीका लगानीकर्ता बने मालामाल

Kumari bank ad

काठमाडौं । सेयर बजारमा उछाल आउँदा दुई दर्जन कम्पनीको सेयर मूल्य सर्किट लेभलमा बढेको छ । ती कम्पनीमा लगानी गरेका लगानीकर्ता बुधबार निकै मालामाल बनेका छन् ।

कारोबारमा प्रिमियर इन्स्योरेन्स, बेस्ट फाइनान्स, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स, आईसीएफसी फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक, मल्टिप्रपोज फाइनान्स, सिन्धु विकास बैंक, रिलायन्स फाइनान्स, दिव्यश्वरी हाईड्रोपावर, यूनिभर्सल पावर, यूनियन हाईड्रोपावर, हिमाल दोलखा हाईड्रोपावर, लिबर्टी इनर्जी, मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्य सकारात्मक सर्किट तहमा कारोबार भएको छ ।

यस्तै श्री इन्भेष्टमेन्ट फाइनान्स, पन्चकन्या माई हाईड्रोपावर, माउन्टेन हाईड्रो नेपाल, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक, सेन्ट्रल फाइनान्स, हिमालयन उर्जा विकास कम्पनी, ग्रिन लाइफ हाईड्रोपावर, गुडविल फाइनान्स, जोशी हाईड्रोपावर, महालक्ष्मी विकास बैंकमा लगानी गर्ने लगानीकर्ता मालामाल बनेका छन् । यी कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट तहमा कारोबार भएको छ ।

वि.सं.२०७८ असोज ६ बुधवार १५:३५ मा प्रकाशित

You can share this post!

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...

कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक   

कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:२५

क्यानबेरा, १४ वैशाख : विश्वव्यापी रूपमा वातावरणमा पाइने ब्रान्डेड प्लास्टिक...