back
Mega Long Ad

यी दुई दर्जन कम्पनीका लगानीकर्ता बने मालामाल

काठमाडौं । सेयर बजारमा उछाल आउँदा दुई दर्जन कम्पनीको सेयर मूल्य सर्किट लेभलमा बढेको छ । ती कम्पनीमा लगानी गरेका लगानीकर्ता बुधबार निकै मालामाल बनेका छन् ।

कारोबारमा प्रिमियर इन्स्योरेन्स, बेस्ट फाइनान्स, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स, आईसीएफसी फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक, मल्टिप्रपोज फाइनान्स, सिन्धु विकास बैंक, रिलायन्स फाइनान्स, दिव्यश्वरी हाईड्रोपावर, यूनिभर्सल पावर, यूनियन हाईड्रोपावर, हिमाल दोलखा हाईड्रोपावर, लिबर्टी इनर्जी, मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्य सकारात्मक सर्किट तहमा कारोबार भएको छ ।

यस्तै श्री इन्भेष्टमेन्ट फाइनान्स, पन्चकन्या माई हाईड्रोपावर, माउन्टेन हाईड्रो नेपाल, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक, सेन्ट्रल फाइनान्स, हिमालयन उर्जा विकास कम्पनी, ग्रिन लाइफ हाईड्रोपावर, गुडविल फाइनान्स, जोशी हाईड्रोपावर, महालक्ष्मी विकास बैंकमा लगानी गर्ने लगानीकर्ता मालामाल बनेका छन् । यी कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट तहमा कारोबार भएको छ ।

वि.सं.२०७८ असोज ६ बुधवार १५:३५ मा प्रकाशित

You can share this post!

तलेजु मन्दिरमा आज बली नदिने, प्रशासनले लगायो रोक

तलेजु मन्दिरमा आज बली नदिने, प्रशासनले लगायो रोक

वि.सं.२०७८ असोज २९ शुक्रवार ०७:२१

भक्तपुर । भक्तपुरकी लक्ष्मीमाया माक पूजा गर्न दरबार स्क्वायरस्थित तलेजु...

गुल्मीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु, ६ जना घाइते

गुल्मीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु, ६ जना घाइते

वि.सं.२०७८ असोज २९ शुक्रवार ०७:००

गुल्मी । गएराति गुल्मीको रेसुंगा नगरपलिका १० स्थित पाँचरातेमा जिप...

आज दशैंको टीका : १०ः२ बजे उत्तम साइत, अन्य देशमा कति बजे ?

आज दशैंको टीका : १०ः२ बजे उत्तम साइत, अन्य देशमा कति बजे ?

वि.सं.२०७८ असोज २९ शुक्रवार ०६:४४

काठमाडौं । यो वर्षको लागि आज दशैंको दिन अर्थात् विजया...

आज विजया दशमी : देवी विसर्जनको शुभ साइत बिहान ८ः१९ बजे

आज विजया दशमी : देवी विसर्जनको शुभ साइत बिहान ८ः१९ बजे

वि.सं.२०७८ असोज २९ शुक्रवार ०६:२२

काठमाडौं । नेपालीको महानचाड बडादशैंको आज महत्वपूर्ण दिन विजया दशमी...

रारा पुगेर ८५ वर्षीया पवित्रा भट्टराईले भनिन्- देश विकास भएको रहेनछ

रारा पुगेर ८५ वर्षीया पवित्रा भट्टराईले भनिन्- देश विकास भएको रहेनछ

वि.सं.२०७८ असोज २८ बिहीवार २०:०६

सुर्खेत । रारा तालको सुन्दरताले लोभ्याएर खोटाङको दिक्तेलकी ८५ वर्षीया...

दक्षिण कोरियाबाट फर्केर माछा पालन

दक्षिण कोरियाबाट फर्केर माछा पालन

वि.सं.२०७८ असोज २८ बिहीवार १९:५५

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–८ लेखानीका लक्ष्मण पुनले जीवनको १४...