back
NMB ad

पुरानो लाभांश बुझ्नका लागि कुमारी बैंकद्वारा सेयरधनीलाई अनुरोध

Kumari bank ad

काठमाडौं । कुमारी बैंकले नगद लाभांश बुझ्नका लागि अनुरोध गरेको छ ।

बैंकले प्राप्ति गरेको साविक वेस्टर्न डेभलपमेन्ट बैंक, नमस्ते वित्तीय संस्था र पश्चिमाञ्चल फाइनान्स कम्पनीका सेयरधनीलाई पुरानो लाभांश लिन अनुरोध गरेको हो ।

वार्षिक साधारणसभाबाट पारित भएको नगद लाभांश वितरण गर्ने निर्णय भएको मितिले ५ वर्ष अवधि समाप्त भएपनि पनि कुनै सेयरधनीले नबुझेकाले उक्त लाभांश बुझनका लागि बैंकले अनुरोध गरेको छ ।

उक्त लाभांश कम्पनी ऐन अनुसार लगानीकर्ता संरक्षण कोषको व्यवस्थापन तथा सञ्चालन कार्यविधि २०७३ बमोजिम लगानीकर्ता संरक्षण कोषमा पठाउन लागिएकाले यो सूचना प्रकाशित भएको मितिले एक महिनाभित्र लाभांश लिन अनुरोध गरेको छ ।

सेयरधनीले कम्पनीको सेयर रजिष्ट्रार कुमारी क्यापिटलबाट लाभांश रकम बुझिलिन सक्नेछन् ।

 

वि.सं.२०७८ असोज ७ बिहीवार ११:२९ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...