back
Mega Long Ad

भाडामा घर खोज्दै ज्योति विकास बैंक

काठमाडौं । शाखा कार्यालय संचालनका लागि ज्योति विकास बैंकले घर बहालमा लिन खाजेको छ ।

बैंकको नयाँ शाखा कार्यालय संचालनका लागि मोरङको विराटनगर महानगरपालिका–४ मा भाडाको घर लिन खोजेको हो ।

१ हजार २ सय वर्ग फिट भन्दा माथि रहेको उक्त स्थानमा घर/भवन बहालमा दिन इच्छुक घरधनीहरुले आजश्यक कागजातसहित आजैका मितिदेखि १५ दिनभित्र शिलबन्दी पेश गर्न सक्नेछन् ।

प्रस्तावित भवन मुख्य मोटर बाटोसंग जोडिएको, सडक विस्तार योजना नपरेको, मापदण्ड अनुसार भुकम्प प्रतिरोधात्मक पिलर सिस्टमबाट बनेको पक्की भवन हुनुपर्ने बैंकले जनाएको छ ।

प्रशस्त पानी, व्यवस्थित ढल तथा थ्रीफेज विजुली आपूर्तिको व्यवस्था र उक्त शाखा कार्यालय संचालानार्थ कम्तीमा १० वर्षको लागि हुनुपर्ने बताइएको छ ।

वि.सं.२०७८ असोज ८ शुक्रवार १३:१२ मा प्रकाशित

You can share this post!

१ लाख बढी ऋणीले लिए १ खर्ब १८ अर्ब सहुलियत कर्जा, १ खर्ब ८७ अर्ब कर्जा बक्यौता

१ लाख बढी ऋणीले लिए १ खर्ब १८ अर्ब सहुलियत कर्जा, १ खर्ब ८७ अर्ब कर्जा बक्यौता

वि.सं.२०७८ कात्तिक ८ सोमवार १८:२०

काठमाडौं । राष्ट्र बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनरकर्जा...

दुई महिनामा संघीय सरकारले खर्चियो ८९ अर्ब ९४ करोड, प्रदेशको कति ?

दुई महिनामा संघीय सरकारले खर्चियो ८९ अर्ब ९४ करोड, प्रदेशको कति ?

वि.सं.२०७८ कात्तिक ८ सोमवार १८:१९

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा संघीय सरकारले ८९...

६.६ प्रतिशतले घट्यो विदेशी विनिमय सञ्चिति

६.६ प्रतिशतले घट्यो विदेशी विनिमय सञ्चिति

वि.सं.२०७८ कात्तिक ८ सोमवार १८:११

काठमाडौं । चालु आर्थिक वर्ष दुई महिनाको अवधिमा कुल विदेशी...

चालु खाता १ खर्ब, शोधनान्तर स्थिति ८३ अर्ब घाटामा

चालु खाता १ खर्ब, शोधनान्तर स्थिति ८३ अर्ब घाटामा

वि.सं.२०७८ कात्तिक ८ सोमवार १८:०६

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा चालु खाता १...

वैदेशिक रोजगारीमा जानको संख्या उल्लेख्य वृद्धि, हुण्डीको कारण रेमिट्यान्स घट्दो  

वैदेशिक रोजगारीमा जानको संख्या उल्लेख्य वृद्धि, हुण्डीको कारण रेमिट्यान्स घट्दो  

वि.सं.२०७८ कात्तिक ८ सोमवार १७:५८

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा विप्रेषण आप्रवाह ६.३...

सस्तियो नेपालीको भान्सा

सस्तियो नेपालीको भान्सा

वि.सं.२०७८ कात्तिक ८ सोमवार १७:५७

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा मुद्रास्फिीति घटेको...