back
NMB ad

भाडामा घर खोज्दै ज्योति विकास बैंक

Kumari bank ad

काठमाडौं । शाखा कार्यालय संचालनका लागि ज्योति विकास बैंकले घर बहालमा लिन खाजेको छ ।

बैंकको नयाँ शाखा कार्यालय संचालनका लागि मोरङको विराटनगर महानगरपालिका–४ मा भाडाको घर लिन खोजेको हो ।

१ हजार २ सय वर्ग फिट भन्दा माथि रहेको उक्त स्थानमा घर/भवन बहालमा दिन इच्छुक घरधनीहरुले आजश्यक कागजातसहित आजैका मितिदेखि १५ दिनभित्र शिलबन्दी पेश गर्न सक्नेछन् ।

प्रस्तावित भवन मुख्य मोटर बाटोसंग जोडिएको, सडक विस्तार योजना नपरेको, मापदण्ड अनुसार भुकम्प प्रतिरोधात्मक पिलर सिस्टमबाट बनेको पक्की भवन हुनुपर्ने बैंकले जनाएको छ ।

प्रशस्त पानी, व्यवस्थित ढल तथा थ्रीफेज विजुली आपूर्तिको व्यवस्था र उक्त शाखा कार्यालय संचालानार्थ कम्तीमा १० वर्षको लागि हुनुपर्ने बताइएको छ ।

वि.सं.२०७८ असोज ८ शुक्रवार १३:१२ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...