back
Mega Long Ad

जीवन विकास लघुवित्तका लगानीकर्ताले आज कति गुमाए ?

काठमाडौं । साताको तेस्रो कारोबार दिन जीवन विकास लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा गिरावट आएको छ । आज कम्पनीको सेयर मूल्य १.७९ प्रतिशतले घटेको हो ।

उक्त दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७२ रुपैयाँले घटेको हो । योसंगै कम्पनीको सेयर मूल्य ३ हजार ९४० रुपैयाँ कायम भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसार आज कम्पनीको ४ करोड १३ लाख ८८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज कम्पनीको १० हजार ४०९ कित्ता सेयर किनबेच भएको हो ।

वि.सं.२०७८ असोज १२ मंगलवार १६:३२ मा प्रकाशित

You can share this post!

यसरी सजिलै थाहा पाउनुहोस् न्यादी हाइड्रोपावरको आइपीओको नतिजा

यसरी सजिलै थाहा पाउनुहोस् न्यादी हाइड्रोपावरको आइपीओको नतिजा

वि.सं.२०७८ कात्तिक ५ शुक्रवार १४:५४

काठमाडौं । न्यादी हाइड्रोपावरको लिमिटेडको आइपिओ चार ठाँउबाट सहजै थाहा...

सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकमले साथ नदिँदा लगानीकर्तामा निरास

सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकमले साथ नदिँदा लगानीकर्तामा निरास

वि.सं.२०७८ कात्तिक ४ बिहीवार १५:२३

काठमाडौं । साताको अन्तिम दिन बिहीबार सेयर बजारमा दोहोरो अंकको...

प्रि-ओपनिङमा सामान्य अंकले बढ्यो सेयर बजार

प्रि-ओपनिङमा सामान्य अंकले बढ्यो सेयर बजार

वि.सं.२०७८ कात्तिक ४ बिहीवार ११:०१

काठमाडौं । प्रि-ओपनिङमा सेयर बजारमा सामान्य सुधार देखिएको छ ।...

ईङवा हाइड्रोपावरले १९ लाख ६० हजार कित्ता आइपीओ निष्काशन गर्ने

ईङवा हाइड्रोपावरले १९ लाख ६० हजार कित्ता आइपीओ निष्काशन गर्ने

वि.सं.२०७८ कात्तिक ३ बुधवार १८:१३

काठमाडौं । ईङवा हाइड्रोपावरडले साधारण सेयर (आइपीओ) निष्काशन गर्ने भएको...

राष्ट्र बैंकको निर्देशनले सेयर बजारमा दोहोरो अंकको सुधार, कारोबार रकम अझै न्यून

राष्ट्र बैंकको निर्देशनले सेयर बजारमा दोहोरो अंकको सुधार, कारोबार रकम अझै न्यून

वि.सं.२०७८ कात्तिक ३ बुधवार १५:२३

काठमाडौं । वाणिज्य बैंकहरुले मनलाग्दी रुपमा ब्याजदर बढाएपछि राष्ट्र बैंकको...

सामलिङ्ग पावरको आईपीओ भोलिदेखि निष्काशनमा आउने, कति दिने आवेदन ?

सामलिङ्ग पावरको आईपीओ भोलिदेखि निष्काशनमा आउने, कति दिने आवेदन ?

वि.सं.२०७८ कात्तिक ३ बुधवार १२:२३

काठमाडौं । सामलिङ्ग पावर कम्पनीले ४ कात्तिकदेखि साधारण सेयर(आईपीओ) निष्काशन...