back
Mega Long Ad

यी हुन आज उच्च दरमा सेयर मूल्य वृद्धि भएका र कमाउने कम्पनीहरु

काठमाडौं । साताको अन्तिम कारोबार दिन तीन कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । उक्त दिन तीन कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको हो ।

बिहीबार नेपाल फाइनान्स, मनकामना स्र्माट लघुवित्त वित्तीय संस्था र मैलुङ खेला जलविद्युत कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो ।

नेपाल फाइनान्सको सेयर मूल्य १० प्रतिशत अर्थात प्रतिकित्ता ४८ रुपैयाँले वृद्धि भएको हो । योसंगै कम्पनीको सेयर मूल्य ५२८ रुपैयाँ पुगेकोे छ ।

यस्तै, मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्य १० प्रतिशत अर्थात प्रतिकित्ता १९२ रुपैयाँ ७० पैसाले वृद्धि भएको छ । योसंगै कम्पनीको सेयर मूल्य २ हजार ११९ रुपैयाँ ७० पैसा पुगेको छ ।

मैलुङ खोला जलविद्युतको सेयर मूल्य प्रतिकित्ता २६ रुपैयाँ ९० पैसाले वृद्धि भएको हो । योसंगै कम्पनीको सेयर मूल्य २९५ रुपैयाँ ९० पुगेको छ ।

वि.सं.२०७८ असोज १४ बिहीवार १५:१६ मा प्रकाशित

You can share this post!

तलेजु मन्दिरमा आज बली नदिने, प्रशासनले लगायो रोक

तलेजु मन्दिरमा आज बली नदिने, प्रशासनले लगायो रोक

वि.सं.२०७८ असोज २९ शुक्रवार ०७:२१

भक्तपुर । भक्तपुरकी लक्ष्मीमाया माक पूजा गर्न दरबार स्क्वायरस्थित तलेजु...

गुल्मीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु, ६ जना घाइते

गुल्मीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु, ६ जना घाइते

वि.सं.२०७८ असोज २९ शुक्रवार ०७:००

गुल्मी । गएराति गुल्मीको रेसुंगा नगरपलिका १० स्थित पाँचरातेमा जिप...

आज दशैंको टीका : १०ः२ बजे उत्तम साइत, अन्य देशमा कति बजे ?

आज दशैंको टीका : १०ः२ बजे उत्तम साइत, अन्य देशमा कति बजे ?

वि.सं.२०७८ असोज २९ शुक्रवार ०६:४४

काठमाडौं । यो वर्षको लागि आज दशैंको दिन अर्थात् विजया...

आज विजया दशमी : देवी विसर्जनको शुभ साइत बिहान ८ः१९ बजे

आज विजया दशमी : देवी विसर्जनको शुभ साइत बिहान ८ः१९ बजे

वि.सं.२०७८ असोज २९ शुक्रवार ०६:२२

काठमाडौं । नेपालीको महानचाड बडादशैंको आज महत्वपूर्ण दिन विजया दशमी...

रारा पुगेर ८५ वर्षीया पवित्रा भट्टराईले भनिन्- देश विकास भएको रहेनछ

रारा पुगेर ८५ वर्षीया पवित्रा भट्टराईले भनिन्- देश विकास भएको रहेनछ

वि.सं.२०७८ असोज २८ बिहीवार २०:०६

सुर्खेत । रारा तालको सुन्दरताले लोभ्याएर खोटाङको दिक्तेलकी ८५ वर्षीया...

दक्षिण कोरियाबाट फर्केर माछा पालन

दक्षिण कोरियाबाट फर्केर माछा पालन

वि.सं.२०७८ असोज २८ बिहीवार १९:५५

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–८ लेखानीका लक्ष्मण पुनले जीवनको १४...