back
NMB ad

यी हुन आज उच्च दरमा सेयर मूल्य वृद्धि भएका र कमाउने कम्पनीहरु

Kumari bank ad

काठमाडौं । साताको अन्तिम कारोबार दिन तीन कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । उक्त दिन तीन कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको हो ।

बिहीबार नेपाल फाइनान्स, मनकामना स्र्माट लघुवित्त वित्तीय संस्था र मैलुङ खेला जलविद्युत कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो ।

नेपाल फाइनान्सको सेयर मूल्य १० प्रतिशत अर्थात प्रतिकित्ता ४८ रुपैयाँले वृद्धि भएको हो । योसंगै कम्पनीको सेयर मूल्य ५२८ रुपैयाँ पुगेकोे छ ।

यस्तै, मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्य १० प्रतिशत अर्थात प्रतिकित्ता १९२ रुपैयाँ ७० पैसाले वृद्धि भएको छ । योसंगै कम्पनीको सेयर मूल्य २ हजार ११९ रुपैयाँ ७० पैसा पुगेको छ ।

मैलुङ खोला जलविद्युतको सेयर मूल्य प्रतिकित्ता २६ रुपैयाँ ९० पैसाले वृद्धि भएको हो । योसंगै कम्पनीको सेयर मूल्य २९५ रुपैयाँ ९० पुगेको छ ।

वि.सं.२०७८ असोज १४ बिहीवार १५:१६ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...