back
Mega Long Ad

निर्धारण भयो खसीको मासुको मूल्य, अब प्रतिकेजी ५६५ रुपैयाँ !

काठमाडौं । दशैं तिहार नजिकिँदै गर्दा खसीबोकाको खरिद मूल्य तोकिएको छ । दाङमा चाडवाड लक्षित गरि खसीबोकको मूल्य निर्धारण गरिएको हो ।

मूल्य निर्धारण समितिले यस वर्ष विभिन्न तौलका खसीबोकाहरुको छुट्टाछुट्टै मूल्य निर्धारण गरेको जनाएको छ ।

समितिले यस वर्ष २५ किलोभन्दा बढीको ज्यूँदो खसीको मूल्य प्रतिकेजी ५६५ रुपैयाँ , २० केजीदेखि २४ केजीसम्मको खसीको मूल्य प्रतिकेजी ५५० रुपैयाँ तोकिएको छ ।

यस्तै, १८ केजी भन्दा बढी ज्यूदो बोकाको मूल्य प्रतिकेजी ५४५ रुपैयाँ निर्धारण भएको हो ।

समितिले गत वर्षको तुलनमा यस वर्ष खसीको मूल्य प्रतिकेजी १५ रुपैयाँ र बोकाको मूल्यमा ४५ रुपैयाँले वृद्धि गरेको हो ।

वि.सं.२०७८ असोज १५ शुक्रवार ०७:१५ मा प्रकाशित

You can share this post!

एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद सेयरमा कति पर्यो आवेदन ?

एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद सेयरमा कति पर्यो आवेदन ?

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १८:०३

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद सेयरमा ५ हजार ४२५...

मध्य भोटेकोशीको आईपीओ बाँडफाँट भोलि: भाग्यमानी ८ लाख १९ हजारलाई १०/१० कित्ता, तपाईलाई पर्ला त ?

मध्य भोटेकोशीको आईपीओ बाँडफाँट भोलि: भाग्यमानी ८ लाख १९ हजारलाई १०/१० कित्ता, तपाईलाई पर्ला त ?

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १७:३२

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत् कम्पनीको आईपीओ बाँडफाँटका लागि मिति...

बन्द भयो लाइसेन्सको अनलाइन आवेदन, अब कहिले खुल्छ ?

बन्द भयो लाइसेन्सको अनलाइन आवेदन, अब कहिले खुल्छ ?

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १७:१९

काठमाडौं । सोमबारदेखि सुरु भएको सवारी चालक अनुमति पत्र (लाइसेन्स)को...

विद्युत् महसुुल दर घटाउने र डिमाण्ड शुल्क नबढाउने निर्णय स्वागतयोग्य : महासंघ

विद्युत् महसुुल दर घटाउने र डिमाण्ड शुल्क नबढाउने निर्णय स्वागतयोग्य : महासंघ

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १६:५९

काठमाडौं । विद्युत महशुुल दर घटाउने र विद्युत डिमाण्ड शुल्क नबढाउने...

एमालेको स्थायी कमिटी बैठक सुरु

एमालेको स्थायी कमिटी बैठक सुरु

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १६:४९

काठमाडौं । एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ ।...

एनआईसी एशिया लघुवित्तले कहिले गर्दैछ बुक क्लोज ?

एनआईसी एशिया लघुवित्तले कहिले गर्दैछ बुक क्लोज ?

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १६:४१

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले साधारणसभा प्रयोजनका लागि...