back
Mega Long Ad

बजाज एक्सचेञ्ज महामेला: जुनसुकै ब्राण्डको पुरानो बाइनकसंग नयाँ साट्न सकिने, अन्य सुविधा के-के ?

काठमाडौं । आजदेखि बजाज नेपालले एक्सचेञ्ज महा मेला संचालन गरेको छ ।

असोज २३ गतेसम्म संचालन हुने महा मेलामा कुनै पनि ब्राण्डको पुरानो बाइकसंग नयाँ बजाज बाइक साट्न सकिनेछ ।

लोकप्रिय मोटरसाइकल उत्पादक बजाजले दशै, तिहार लगायत चाडवर्पको अवसर पारेर उक्त महा मेलाको आयोजना गरेको हो ।

उक्त एक्सचेञ्ज मेलामा कुनै पनि मोटरसाइकलको प्रचलित बजारभन्दा १ लाख रुपैयाँ थप, नयाँ मोटरसाइकलको खरिदमा शून्य प्रतिशत ब्याजमा ५० प्रतिशत डाउनपेमेन्ट, निशुल्क समानहरु तथा निशुल्क जाँच शिविर लगायतका सुविधा रहेको कम्पनीले जनाएको छ ।

महामेलामा एकै ठाउँमा १८ भन्दा बढी मूल्याङकनकर्ताहरुबाट अवलोकन गर्न सकिने बताइएको छ ।

यसका साथै हरेक दिन भाग्यमानी बिजेतालाई सामसुङ एम–सिरिज मोबाइल तथा आकर्षक लक्की डोर प्राइजहरु पाउन सकिने छ ।

वि.सं.२०७८ असोज १७ आइतवार १३:२४ मा प्रकाशित

You can share this post!

दुग्ध प्रशोधन केन्द्र चलाउँदै सहकारी

दुग्ध प्रशोधन केन्द्र चलाउँदै सहकारी

वि.सं.२०७८ कात्तिक ६ शनिवार १७:१९

तनहुँ । तनहुँको एक सहकारीले दुग्ध प्रशोधन केन्द्र सञ्चालन गर्ने...

महोत्तरीमा तीन हजार ७० हेक्टर धान बालीमा क्षति

महोत्तरीमा तीन हजार ७० हेक्टर धान बालीमा क्षति

वि.सं.२०७८ कात्तिक ६ शनिवार १६:५५

महोत्तरी । बेमौसमी बर्षाका कारण महोत्तरीमा ३ हजार ७२ हेक्टर...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ढिलाई हुँदा भारतलाई फाइदा

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ढिलाई हुँदा भारतलाई फाइदा

वि.सं.२०७८ कात्तिक ६ शनिवार १२:५१

बुटवल । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल समयमै निर्माण सम्पन्न...

गभर्नर अधिकारीको आश्वासनः लगानीमा ब्याजदर बढ्दैन

गभर्नर अधिकारीको आश्वासनः लगानीमा ब्याजदर बढ्दैन

वि.सं.२०७८ कात्तिक ६ शनिवार ११:५९

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तत्काल लगानीमा...

बाढी, पहिरो र डुबानमा परी १११ जनाको मृत्यु, ४२ जना घाइते, ३७ जना बेपत्ता

बाढी, पहिरो र डुबानमा परी १११ जनाको मृत्यु, ४२ जना घाइते, ३७ जना बेपत्ता

वि.सं.२०७८ कात्तिक ५ शुक्रवार १६:५०

काठमाडौं । अविरल वर्षाको कारण कात्तिक १ गतेदेखि देशका विभिन्न...

शनिबार पनि आरटिजीएस प्रणाली चल्ने

शनिबार पनि आरटिजीएस प्रणाली चल्ने

वि.सं.२०७८ कात्तिक ५ शुक्रवार १६:३९

काठमाडौं । शनिबार पनि आरटिजीएस (रियल टाइम ग्रस सेटलमेन्ट) प्रणाली...