back
NMB ad

अब बल्ल हेर्न मिल्ने भयो साहस उर्जाको आईपीओ नतिजा, यस्तो छ सजिलो तरिका

Kumari bank ad

काठमाडौं । साहस उर्जाको आइपीओको नतिजा हेर्न मिल्ने भएको छ । कम्पनीको आईपीओ आज बाँडफाँड भएको हो ।

बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार कम्पनीको कार्यालयमा आइतबार बिहान ९ बजे बाँडफाँड भएको हो ।

आइपीओमा २४ लाख ६२ हजार बढी कित्ताको लागि आवेदन परेको थियो । आइपीओको बाँडफाँड गोलाप्रथाबाट भएको हो ।

कम्पनीको आईपीओ १० कित्ताका दरले बाँडफाँड गर्दा ६ लाख ४४ हजार आवदेकले मात्रै पाएका छन् ।

कम्पनीले असोज ६ देखि १० गतेसम्म सर्वसाधारणका लागि आइपीओ निष्काशन गरेको थियो । कम्पनीले प्रति कित्ता एक सय रुपैयाँको दरले ७० लाख कित्ता आइपीओ निष्काशन गरेको थियो ।

जसमा २ लाख १० हजार कित्ता सेयर कर्मचारी र ३ लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ६४ लाख ४० हजार कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियो ।

यसरी हेर्नुहोस् नतिजा:

1.  https://sahasurja.com/

2.  https://meroshare.cdsc.com.np/#/login

3. https://niblcapital.com/

4. https://iporesult.cdsc.com.np/

वि.सं.२०७८ असोज १७ आइतवार १६:१२ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...