back
Mega Long Ad

न्यादी हाइड्रोपावरको आईपीओमा १४ लाख २८ हजार बढीले दिए आवेदन, अब कति दिन बाँकी ?

काठमाडौं । न्यादी हाइड्रोपावर कम्पनीको आईपीओमा १४ लाख २८ हजार ५२२ जनाले आवेदन दिएका छन् ।

कम्पनीको आईपीओमा १अर्ब ८३ करोड ९४ लाख ५ हजार रुपैयाँ बराबरको १ करोड ८३ लाख ९४ हजार ५० कित्ताका लागि आवेदन परेको हो ।

कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँको दरले २२ करोड ५० लाख रुपैयाँको २२ लाख ५० हजार कित्ता आइपीओ निष्काशन गरेको हो । जसमा १ लाख १२ हजार ५ सय कित्ता सामूहिक लगानी कोष ४५ हजार कित्ता सेयर कम्पनीका कर्मचारीलाई छुट्याइएको छ ।

२० लाख ९२ हजार ५०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउने छन् । यो आइपीओमा लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

आइपीओमा असोज १९ गतेसम्म आवेदन दिन सकिनेछ । त्यस अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा असोज ३१ गतेसम्म आवेदन दिन सकिने छ ।

आवेदन सि–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

वि.सं.२०७८ असोज १७ आइतवार १७:५७ मा प्रकाशित

You can share this post!

तलेजु मन्दिरमा आज बली नदिने, प्रशासनले लगायो रोक

तलेजु मन्दिरमा आज बली नदिने, प्रशासनले लगायो रोक

वि.सं.२०७८ असोज २९ शुक्रवार ०७:२१

भक्तपुर । भक्तपुरकी लक्ष्मीमाया माक पूजा गर्न दरबार स्क्वायरस्थित तलेजु...

गुल्मीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु, ६ जना घाइते

गुल्मीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु, ६ जना घाइते

वि.सं.२०७८ असोज २९ शुक्रवार ०७:००

गुल्मी । गएराति गुल्मीको रेसुंगा नगरपलिका १० स्थित पाँचरातेमा जिप...

आज दशैंको टीका : १०ः२ बजे उत्तम साइत, अन्य देशमा कति बजे ?

आज दशैंको टीका : १०ः२ बजे उत्तम साइत, अन्य देशमा कति बजे ?

वि.सं.२०७८ असोज २९ शुक्रवार ०६:४४

काठमाडौं । यो वर्षको लागि आज दशैंको दिन अर्थात् विजया...

आज विजया दशमी : देवी विसर्जनको शुभ साइत बिहान ८ः१९ बजे

आज विजया दशमी : देवी विसर्जनको शुभ साइत बिहान ८ः१९ बजे

वि.सं.२०७८ असोज २९ शुक्रवार ०६:२२

काठमाडौं । नेपालीको महानचाड बडादशैंको आज महत्वपूर्ण दिन विजया दशमी...

रारा पुगेर ८५ वर्षीया पवित्रा भट्टराईले भनिन्- देश विकास भएको रहेनछ

रारा पुगेर ८५ वर्षीया पवित्रा भट्टराईले भनिन्- देश विकास भएको रहेनछ

वि.सं.२०७८ असोज २८ बिहीवार २०:०६

सुर्खेत । रारा तालको सुन्दरताले लोभ्याएर खोटाङको दिक्तेलकी ८५ वर्षीया...

दक्षिण कोरियाबाट फर्केर माछा पालन

दक्षिण कोरियाबाट फर्केर माछा पालन

वि.सं.२०७८ असोज २८ बिहीवार १९:५५

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–८ लेखानीका लक्ष्मण पुनले जीवनको १४...