back
Mega Long Ad

यस्तो छ सरकारले सार्वजनिक गरेको नयाँ भाडा दर, कहाँको कति ? (सूचीसहित)

काठमाडौं । दशैं, तिहार तथा छठ लगायतका पर्व नजिकीएसँगै यात्राुहरुको आवत–जावतमा सहजताका लागि टिकट अग्रिम बुकिङ खुला भएको छ ।

सरकारले दशैंका लागि भन्दै लामो तथा मध्यम दूरीका बसको लागि टिकट अग्रिम बुकिङ खुला गरि सकेको छ ।

लामो तथा मध्यम दुरीका यात्रुले नयाँ बसपार्कबाट बसको टिकट खरिद गर्न सक्नेछन् । सरकारले यात्रुहरु नगठिउन भनेर भाडा दर पनि सार्वजनिक गरेको छ ।

टिकट अग्रिम बुकिङ सुरु भएसँगगै ट्राफिक प्रहरीले विभिन्न निकायको सहयोगमा राजधानीका विभिन्न १४ स्थानमा यात्रु सहायता कक्ष समेत सुरु गरेको छ ।

यस्तो नयाँ भाडादर

 




वि.सं.२०७८ असोज २० बुधवार १२:४८ मा प्रकाशित

You can share this post!

१ लाख बढी ऋणीले लिए १ खर्ब १८ अर्ब सहुलियत कर्जा, १ खर्ब ८७ अर्ब कर्जा बक्यौता

१ लाख बढी ऋणीले लिए १ खर्ब १८ अर्ब सहुलियत कर्जा, १ खर्ब ८७ अर्ब कर्जा बक्यौता

वि.सं.२०७८ कात्तिक ८ सोमवार १८:२०

काठमाडौं । राष्ट्र बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनरकर्जा...

दुई महिनामा संघीय सरकारले खर्चियो ८९ अर्ब ९४ करोड, प्रदेशको कति ?

दुई महिनामा संघीय सरकारले खर्चियो ८९ अर्ब ९४ करोड, प्रदेशको कति ?

वि.सं.२०७८ कात्तिक ८ सोमवार १८:१९

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा संघीय सरकारले ८९...

६.६ प्रतिशतले घट्यो विदेशी विनिमय सञ्चिति

६.६ प्रतिशतले घट्यो विदेशी विनिमय सञ्चिति

वि.सं.२०७८ कात्तिक ८ सोमवार १८:११

काठमाडौं । चालु आर्थिक वर्ष दुई महिनाको अवधिमा कुल विदेशी...

चालु खाता १ खर्ब, शोधनान्तर स्थिति ८३ अर्ब घाटामा

चालु खाता १ खर्ब, शोधनान्तर स्थिति ८३ अर्ब घाटामा

वि.सं.२०७८ कात्तिक ८ सोमवार १८:०६

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा चालु खाता १...

वैदेशिक रोजगारीमा जानको संख्या उल्लेख्य वृद्धि, हुण्डीको कारण रेमिट्यान्स घट्दो  

वैदेशिक रोजगारीमा जानको संख्या उल्लेख्य वृद्धि, हुण्डीको कारण रेमिट्यान्स घट्दो  

वि.सं.२०७८ कात्तिक ८ सोमवार १७:५८

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा विप्रेषण आप्रवाह ६.३...

सस्तियो नेपालीको भान्सा

सस्तियो नेपालीको भान्सा

वि.सं.२०७८ कात्तिक ८ सोमवार १७:५७

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा मुद्रास्फिीति घटेको...