back
NMB ad

कामना विकास बैंकबाट अनलाइन मार्फत डिम्याट खाता खोल्न सकिने

Kumari bank ad

काठमाडौं । कामना सेवा विकास बैंकले अनलाइ मार्फत डिम्याट खाता खोल्न सकिने सुविधा संचालनमा ल्याएको छ ।

बैंकमा बचत खाता भएका ग्राहकहरुले घरमै बसेर सहज रुपमा अनलाइनबाटै डिम्याट खाता तथा मेरो सेयर खोल्न सक्नेछन् ।

अनलाइफ मार्फत खाताको लागि आवेदन दिएको केही समयमै डिम्याट खाता खोलिने व्यवस्था गरेको बैंकले जनाएको छ ।

साथै बैंकमा खाता नभएकाहरुहले अनलाइनबाटै उच्चतम ब्याजदर सहितको बैंकको नयाँ शुमलाभ लगानी बचत खाता खोली उक्त सेवा उपभोग गर्न सकिनेछ ।

उक्त सेवा अन्गर्तत ग्राहकले पहिलो वर्षको निःशुल्क मोबाइल र इन्टरनेट बैंकिङ्ग, डेबिट कार्ड, लकर सुविधा प्राप्त गर्न सकिने बैंकले जानकारी दिएको छ ।

बैंकका देशभर फैलिएका १२९ शाखा तथा एक विस्तारित शाखाबाट डिम्याट खाता सम्बन्धी सुविधाहरु सजिलै प्राप्त गर्न सकिनेछ ।

वि.सं.२०७८ असोज २१ बिहीवार ११:३८ मा प्रकाशित

You can share this post!

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:४५

काठमाडौँ : वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको...

नक्कली भुटानी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न सर्वोच्चको आदेश   

नक्कली भुटानी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न सर्वोच्चको आदेश   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:४१

काठमाडौँ : सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)...

मन्त्रिपरिषद् बैठक : सहकारीमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी व्यवस्थालाई पुनरावलोकन गर्ने 

मन्त्रिपरिषद् बैठक : सहकारीमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी व्यवस्थालाई पुनरावलोकन गर्ने 

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:३६

काठमाडौँ : सरकारले सहकारी क्षेत्रमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी...

कक्षा १२ को परीक्षा आजदेखि : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै   

कक्षा १२ को परीक्षा आजदेखि : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:३०

 भक्तपुर, १३ वैशाख : कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ...

पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने   

पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:२२

काठमाडौँ, १४ वैशाख :हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १४ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

आज १४ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:१९

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...