back
Mega Long Ad

अधिकृतदेखि सहायकसम्मका पदमा खुल्यो जागिर, कहिलेसम्म दिने आवेदन ?

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले विभिन्न पदमा कर्मचारी माग गरेको छ । कम्पनीले अधिकृतदेखि सहायक प्रशिक्षार्थीसम्मको पदमा कर्मचारी माग गरेको हो ।

कम्पनीले अधिकृत पदमा २ जना, सहायक अधिकृत केही, सहायक पदमा केही संख्यामा, कष्निठ सहायक र सहायक प्रशिक्षार्थी पदमा केही संख्यामा कर्मचारी मागेको हो ।

उक्त पदहरुका लागि योग्य इच्छुक उम्मेदवारहरुले आजैका मितिदेखि १५ दिनभित्र आवेदन दिन सक्नेछन् ।

नेपाली नागरिकताको प्रतिलिपि, आवश्यक शैक्षिक योग्यतको प्रमाणपत्रको प्रीतलिपि, हालसालै खिचिभएको पासर्पोट साइजको फोटो १ प्रति, निवदेन साथै बायोडाटा संलग्न गरि vacancy.slbsl@gmail.com वा कम्पनीको केन्द्रिय कार्यालयमा दरखास्त दिन सकिनेछ ।

 

वि.सं.२०७८ असोज २१ बिहीवार ११:५६ मा प्रकाशित

You can share this post!

तलेजु मन्दिरमा आज बली नदिने, प्रशासनले लगायो रोक

तलेजु मन्दिरमा आज बली नदिने, प्रशासनले लगायो रोक

वि.सं.२०७८ असोज २९ शुक्रवार ०७:२१

भक्तपुर । भक्तपुरकी लक्ष्मीमाया माक पूजा गर्न दरबार स्क्वायरस्थित तलेजु...

गुल्मीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु, ६ जना घाइते

गुल्मीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु, ६ जना घाइते

वि.सं.२०७८ असोज २९ शुक्रवार ०७:००

गुल्मी । गएराति गुल्मीको रेसुंगा नगरपलिका १० स्थित पाँचरातेमा जिप...

आज दशैंको टीका : १०ः२ बजे उत्तम साइत, अन्य देशमा कति बजे ?

आज दशैंको टीका : १०ः२ बजे उत्तम साइत, अन्य देशमा कति बजे ?

वि.सं.२०७८ असोज २९ शुक्रवार ०६:४४

काठमाडौं । यो वर्षको लागि आज दशैंको दिन अर्थात् विजया...

आज विजया दशमी : देवी विसर्जनको शुभ साइत बिहान ८ः१९ बजे

आज विजया दशमी : देवी विसर्जनको शुभ साइत बिहान ८ः१९ बजे

वि.सं.२०७८ असोज २९ शुक्रवार ०६:२२

काठमाडौं । नेपालीको महानचाड बडादशैंको आज महत्वपूर्ण दिन विजया दशमी...

रारा पुगेर ८५ वर्षीया पवित्रा भट्टराईले भनिन्- देश विकास भएको रहेनछ

रारा पुगेर ८५ वर्षीया पवित्रा भट्टराईले भनिन्- देश विकास भएको रहेनछ

वि.सं.२०७८ असोज २८ बिहीवार २०:०६

सुर्खेत । रारा तालको सुन्दरताले लोभ्याएर खोटाङको दिक्तेलकी ८५ वर्षीया...

दक्षिण कोरियाबाट फर्केर माछा पालन

दक्षिण कोरियाबाट फर्केर माछा पालन

वि.सं.२०७८ असोज २८ बिहीवार १९:५५

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–८ लेखानीका लक्ष्मण पुनले जीवनको १४...