back
Kumari Bank

यसरी सजिलै हेर्न सकिन्छ बुद्धभुमि नेपाल हाइड्रोपावरको आईपीओ नतिजा

Nepal Bank

काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावरको आईपीओ बाँडफाँट सम्पन्न भएको छ ।

कम्पनीको आईपीओ प्रि–अलोटमेण्ट असोज २० गते नै सकिएकाले आज बिक्री प्रबन्धक सिभिल क्यापिटलको कार्यालयमा बिहान १०ः३० बजे बाँडफाँट भएको हो ।

गोलाप्रथाद्वारा बाँडफाँड गर्दा ७४ हजार ४ सय आवेदकले मात्र १० कित्ताको दरले सेयर हात पारेका छन् । बाँकी १९ लाख ५६ हजार ५ सय ५५ जनाको भने हात खाली भएको छ ।

कम्पनीको आईपीओमा २ अर्ब ६५ करोड ३१ लाख ४ हजार रुपैयाँको २ करोड ६५ लाख ३१ हजार ४० कित्ताको लागि २१ लाख ११ हजार ८१९ जनाले आवेदन दिएका थिए ।

कम्पनीले असोज ११ देखि प्रतिकित्ता एक सय रुपैयाँको दरले ८ करोड रुपैयाँको ८ लाख कित्ता आइपीओ निष्कासन गरेको थियो ।

जसमा १६ हजार कित्ता कर्मचारी ४० हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याएको थियो । बाँकी ७ लाख ४४ हजार कित्ता सर्वसाधारणको लागि छुट्याईएको थियो ।

यसको बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट रहेको छ । आइपीओमा न्यूनतम १० देखि अधिकतम ५० कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको थियो ।

कम्पनीको आईपीओको नजिता ४ तरिकाबाट हेर्न सकिन्छ ।

1. (https://iporesult.cdsc.com.np/)

2. (https://www.civilcapitalmarket.com/)

3.  (https://buddhabhumihydro.com/)

4. https://iporesult.cdsc.com.np/

वि.सं.२०७८ असोज २२ शुक्रवार १३:२३ मा प्रकाशित

You can share this post!

मुग्लिन पोखरा सडकः पूर्वी खण्डको कालोपत्र सकिएपछि खुसियाली   

मुग्लिन पोखरा सडकः पूर्वी खण्डको कालोपत्र सकिएपछि खुसियाली   

वि.सं.२०८२ असार १३ शुक्रवार १५:१६

दमौली (तनहुँ) :  मुग्लिन पोखरा सडकअन्तर्गत पूर्वी खण्डको कालोपत्रको काम...

सुनको भाउमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८२ असार १३ शुक्रवार १५:०९

काठमाडौं। साताको अन्तिम कारोबार दिन सुनको भाउमा भारी गिरावट आएको...

एसईईको नतिजा आजै प्रकाशन गर्ने तयारी

एसईईको नतिजा आजै प्रकाशन गर्ने तयारी

वि.सं.२०८२ असार १३ शुक्रवार १४:५८

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८०–८१ को नतिजा आजै...

जापानमा आफ्नो अपार्टमेन्टमा ९ जनालाई मारेर टुक्रा पारेको हत्या अभियोगमा एक व्यक्तिलाई मृत्युदण्ड   

जापानमा आफ्नो अपार्टमेन्टमा ९ जनालाई मारेर टुक्रा पारेको हत्या अभियोगमा एक व्यक्तिलाई मृत्युदण्ड   

वि.सं.२०८२ असार १३ शुक्रवार १४:२४

टोकियो :  टोकियो नजिकैको आफ्नो अपार्टमेन्टमा नौ जनालाई मारेर टुक्रा...

अमेरिका र चीनबीच व्यापारसम्बन्धी सम्झौतामा हस्ताक्षर   

अमेरिका र चीनबीच व्यापारसम्बन्धी सम्झौतामा हस्ताक्षर   

वि.सं.२०८२ असार १३ शुक्रवार १४:१२

बैङ्कक : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र चीनले व्यापारमा...

आन्दोलनमा उत्रिए सुनचाँदी व्यवसायी

आन्दोलनमा उत्रिए सुनचाँदी व्यवसायी

वि.सं.२०८२ असार १३ शुक्रवार १३:५८

काठमाडौं । सटर बन्द गरेर सुनचाँदी व्यवसायीहरु पुनः आन्दोलनमा उत्रिएका...