back
NMB ad

यी हुन् तिहार बिदामा पनि खुला रहने लक्ष्मी बैंकका शाखा कार्यालयहरु

Kumari bank ad

काठमाडौं । लक्ष्मी बैंकले तिहार बिदामा पनि देशका विभिन्न शाखा मार्फत सेवा प्रदान गर्ने भएको छ ।

बैंकले तिहारको सार्वजनिक बिदामा पनि बैंकिङ्ग सहजताका लागि काठमाडौं उपत्यका सहित देशका विभिन्न शाखा खुला राख्ने भएको हो ।

बैंकको काठमाडौं उपत्यकाभित्र कात्तिक १८ गते हात्तिसार, पुल्चोक, न्यूरोड शाखा र  कात्तिक १९ गते हात्तिसार, भाटभटेनी र लगनखेल शाखा खुला रहने छ ।

प्रदेश १ अन्तर्गत कात्तिक १८ गते इटहरी, दमक शाखा र २१ गते विराटनगर शाखा गण्डकी प्रदेशको कात्तिक १८ गते चिप्लेढुंगा, अमरसिंह, पोखरा औधोगिक क्षेत्रर कात्तिक १९  गते पोखरा(न्यूरोड) शाखा खुला रहने बैंकले जनाएको छ ।

वि.सं.२०७८ कात्तिक १६ मंगलवार १३:४४ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...