back
NMB ad

लक्ष्मी लघुवित्तले पहिलो त्रैमासमा कमायो ४ करोड ६६ लाख नाफा, यस्ता छन् अन्य सूचक

Kumari bank ad

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७८÷७९ को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार उक्त अवधिमा ४ करोड ६६ लाख ८८ हजार रुपैयाँ नाफा कमाएको छ ।

यो नाफा गत वर्षको असोज मसान्तसम्मको तुलनामा ६८.५३ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा कम्पनीले २ करोड ७७ लाख ३ हजार रुपैयाँ नाफा गरेको थियो ।

उक्त अवधिमा कम्पनीले १३ करोड ५५ लाख ९३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । कम्पनीको खुद ब्याज आम्दानी गत वर्षको असोज मसान्तसम्मको तुलनामा २०.८२ प्रतिशतले बढी हो । कम्पनीले गत वर्षको सोही अवधिमा ११ करोड २२ लाख २७ हजार रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।

कम्पनीको चुक्ता पुँजी ३२ करोड ४५ हजार रुपैयाँ रहेको छ । जगेडा तथा कोषमा भने ४१ करोड ४ लाख २ हजार रुपैयाँ राखेको छ ।

चालु आवको असोज मसान्तसम्म कम्पनीको खराब कर्जा वृद्धि भएको देखिएको छ । उक्त अवधिमा कम्पनीको खराब कर्जा ३.७९ प्रतिशत रहेको छ । जुन गत वर्षको सोही अवधिमा भने २.०२ प्रतिशत रहेको थियो ।

कम्पनीको प्रतिसेयर आम्दानी ५८ रुपैयाँ ३५ पैसा र प्रतिसेयर नेटवर्थ २२८ रुपैयाँ २३ पैसा रहेको छ ।

वि.सं.२०७८ कात्तिक १७ बुधवार १०:४५ मा प्रकाशित

You can share this post!

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:१३

काठमाडौँ, २१ वैशाखः काठमाडौँ महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक...

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:००

तनहुँ, २१ वैशाख : मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी खण्डमा १३...

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५५

गण्डकी, २१ वैशाख : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही...

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५३

डा महेन्द्र विष्ट  प्रेस स्वतन्त्रता लोकतन्त्रको अपरिहार्य पक्ष हो ।...

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:२४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक...

देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै   

देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:१९

काठमाडौँ, २१ वैशाख : सरकारले बालबालिकालाई पोलियो रोगविरुद्धको खोप अभियान...