back
NMB ad

कात्तिक २६ गतेदेखि ‘एफम्यान फुटवेयर बिजनेस एक्स्पो’ संचालन हुने

Kumari bank ad

काठमाडौं । फुटवेयर म्यानुफााक्चरर्स एशोसियसन अफ नेपालले ‘एफम्यान फुटवेयर बिजनेस एक्स्पो’ आयोजना गर्ने भएको छ ।

फुटवेयर एक्सपो आउँदो कात्तिक २६ गतेदेखि मंसिर १३ गते सम्म संचालन हुने छ । ‘स्वदेशी वस्तुको प्रवर्द्धन- हाम्रो अभियान’ भन्ने नाराका साथ उक्त मेला भृकुटीमण्डपमा संचालन हुने छ ।

प्रत्येक वर्ष संचालन हुँदै आएको एकस्पो कोरोना महामारीका कारण वगत २ वर्षदेखि हुन सकेको थिएन । एक्स्पोमा ३० वटा कम्पनीका ६० वटा स्टल रहने एशोसिएसले जानकारी दिएको छ ।

वि.सं.२०७८ कात्तिक २३ मंगलवार १७:१० मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...