back
NMB ad

आधा दर्जन कम्पनीको सेयर मूल्यमा उच्च गिरावट, प्रतिकित्ता कुनको कति घट्यो ?

Kumari bank ad
काठमाडौं । बिहीबार आधा दर्जन कम्पनीको सेयर मूल्यमा उच्च गिरावट आएको छ । उक्त दिन आईसीएफसी फाइनान्स र महालक्ष्मी विकास बैंकको सेयर मूल्य ९.९९ प्रतिशतले घटेको हो ।
उक्त दिन आईसीएफसी फाइनान्सको सेयर मूल्य प्रतिकित्ता ९५.६० रुपैयाँले घटेको हो । योसंगै कम्पनीको सेयर मूल्य ८१६.१० रुपैयाँ कायम भएको छ ।
साताको अन्तिम कारोबार दिन महालक्ष्मी विकास बैंकको सेयर मूल्य प्रतिकित्ता ७९.३० रुपैयाँले घटेर ७१४.५० रुपैयाँ कायम भएको छ ।
यस्तै, उक्त दिन शिवश्री हाइड्रोपावरको सेयर मूल्य ७.३९ प्रतिशत, बरुण हाइड्रोपावरको ६.२७, यूनियन हाइड्रोपावरको ६.१४, सिनर्जी पावरको ६.०६ प्रतिशतले घटेको छ ।
उक्त दिन राधी विद्युत कम्पनी, नेपाल हाइड्रो, सानिमा  माई हाइड्रो, मल्टीपर्पस फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स,  कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंक, गोर्खाज फाइनान्स लगायतका लगानीकर्ताहरुले उच्च दरमा गुमाएका छन् ।

वि.सं.२०७८ कात्तिक २५ बिहीवार १५:४८ मा प्रकाशित

You can share this post!

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१८

काठमाडौँ : सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा...

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१२

काठमाडौँ : हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको...

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...